कोशीमा सहकारी पीडितलाई राहत, २० हजारसम्मको बचत फिर्ता

कोशीमा सहकारी पीडितलाई राहत, २० हजारसम्मको बचत फिर्ता
विराटनगर । कोशी प्रदेशमा समस्याग्रस्त घोषित सहकारी संस्थाको बचतकर्तालाई राहत दिने बहुप्रतिक्षित प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट साना बचतकर्ताको रकम फिर्ता गर्न थालेको हो । यसले सहकारी संकट समाधानतर...

आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् । मंगलबार दिउँसो १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।

विराटनगरको मेरिल्याण्ड कलेजद्वारा कक्षा १२ का ६८७ विद्यार्थीलाई भव्य बिदाई

विराटनगरको मेरिल्याण्ड कलेजद्वारा कक्षा १२ का ६८७ विद्यार्थीलाई भव्य बिदाई
विराटनगर /विराटनगरको रंगेली रोडस्थित प्रतिष्ठित शैक्षिक संस्था मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाई गरेको छ। आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी हुन लागेका व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले आज शुभकामनासहित बिदाई गरेको हो। कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार व्यवस्थापन संकायको २३औँ ब्याचका ६८७ जना विद्यार्थीहरूलाई...

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
काठमाडौँ । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ । हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा हुलाकबाट हुने कुरियरका लागि ‘एक्सप्रेस वे’ प्रयोग गर्ने व्यवस्था मिलाइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिइन् । “हुलाक वस्तु द्रुतमार्गबा...

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री भन्छन् – ‘म आफैं ठगिए, कानुनी उपचारमा जान्छु’

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री भन्छन् – ‘म आफैं ठगिए, कानुनी उपचारमा जान्छु’
काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको पाइएको छ । गृहमन्त्री गुरुङले सर्वोच्च अदालतको आदेशबमोजिम फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउन पोखरा महानगरसँग मिलेर अभियान चलाइरहेका बेला उनले लिजमा लिएको जग्गासमेत अतिक्रमणभित्रकै रहेको पाइएको हो । जग्गा लिजमा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने तथ...

यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम

यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम
काठमाडौं / कानुनमन्त्री र तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्ने बताएकी छिन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालको समर्थकको रुपमा आफ्नो कुरा राख्दै उनले संसदमा नयाँ उर्जासहित आएका सांसद र दिर्घ संसद अुनभव बोकेका अग्रजहरुको समिश्रणले संसदलाई अझ परिपक्क बनाउनतिर लैजान आवश्यक रहेको धारणा राखिन् । उन...

सर्लाहीको मालपोत कार्यालय र यातायात कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ

सर्लाहीको मालपोत कार्यालय र यातायात कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार (हिजो) साँझ करिब ४ः५० बजे मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवा परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा मलंगवा–६ का २७ वर्षीय जय प्रकाश साह र मलंगवा...

मोरङमा प्रहरीका युनिट इन्चार्जहरु परिवर्तन, २७ जनाको जिम्मेवारी हेरफेर

मोरङमा प्रहरीका युनिट इन्चार्जहरु परिवर्तन, २७ जनाको जिम्मेवारी हेरफेर
विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङ मातहत रहेका प्रहरीका विभिन्न युनितका इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले एकैपटक ठूलो संख्यामा जुनियर प्रहरी अधिकृतहरु प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) र प्रहरी नायव निरीक्षक (सई)हरुको जिम्मेवारी हेरफेर गरिएको जानकारी दिएका हुन्। बरिष्ठ सई तथा सईहरुको जिम्मेवारी हेरफेर गरिएका कारण प्रहरीका विभिन्न युनिटक...

मोटरसाइकलको ठ’क्क’रबाट ६० बर्षिय काफ्लेको मृ’त्यु

मोटरसाइकलको ठ’क्क’रबाट ६० बर्षिय काफ्लेको मृ’त्यु
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका—५ मा शनिबार साँझ मोटरसाइकलले ठ’क्क’र दिदा ६० बर्षिय नरेश काफ्लेको मृ’त्यु भएको छ । साइकल यात्रा गरिरहेका काफ्लेलाई मे ६ प ५९४ नम्बरको मोटरसाइकलले ठ’क्क’र दिदा काफ्लेको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । काफ्लेलाई उपचारको लागि न्युरो अस्पताल पु¥याउदा मृ’त्यु भएको बताइएको छ । मोटरसाइकल चालक सुनबर्षी १ का करिव ३० बर्षिय अभिशेक कार्की घाइ...

सक्रिय प्रहरी : चार दिनमा दुई सय २६ जना पक्राउ

सक्रिय प्रहरी : चार दिनमा दुई सय २६ जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले यही चैत १८, १९, २० र २१ गतेको अभियान अन्तर्गत दुई सय २६ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया थालिएको जानकारी दिए। प्रहरी प्रधान कार्यालय...