प्रधानमन्त्रीले भने, ‘मल अभाव भएमा खबर गर्नू’

प्रधानमन्त्रीले भने, ‘मल अभाव भएमा खबर गर्नू’
काठमाडौं । सरकारले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर विशेष ध्यान दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । उनका अनुसार हाल तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको छ। वर्तमानमा कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल उपलब्ध छ, जसमा युरिया १६,५३९ मेट्रिक टन, डिएपी ७,६५३ मेट्रिक टन र पोटास ४,९...

सुनसरीमा बस र माइक्रो ठोक्किदाँ चार जनाको मृत्यु, १५ जना घाइते

सुनसरीमा बस र माइक्रो ठोक्किदाँ चार जनाको मृत्यु, १५ जना घाइते
इटहरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाल...

देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा

देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा
काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन्।आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिबाट सन्यास लिन्छौं भनेको दिन सबैभ...

बुढीगंगाका नगर प्रहरीलाई सशस्त्र शैलीको विशेष तालिम

बुढीगंगाका नगर प्रहरीलाई सशस्त्र शैलीको विशेष तालिम
मोरङ — मोरङको बुढीगंगा गाउँपालिकाले नियुक्त गरेका सात नगर प्रहरी सशस्त्र प्रहरी बलको ढाँचामा दक्ष बनेका छन्। सशस्त्र प्रहरी बलको ३ नम्बर गण, कङ्कालनी मोरङले १५ दिने विशेष तालिममार्फत उनीहरूलाई अग्नि नियन्त्रण, भिड व्यवस्थापन, जनप्रतिनिधि सुरक्षा, स्वागत सत्कार लगायतका सीप सिकाएको हो। सामान्यतया तीन महिनामा सम्पन्न हुने तालिम छोटो अवधिमा पूरा गरिएको सशस्त्र प्रहरीका नायव महानिरीक्षक कुमार...

झडपपछि कैलाली कारागार असामान्य, छानविन समिति गठन

झडपपछि कैलाली कारागार असामान्य, छानविन समिति गठन
धनगढी । कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको नियन्त्रणमा छ । शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायलाई अवरोध गरेका कारण कैदीहरुको नियन्त्रणमा गएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरिक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरु कारागारको अवस्था बुझ्न...

बुढीगंगामा नाला सफाइको विवाद हतियार प्रहारमा, एक महिला घाइते

बुढीगंगामा नाला सफाइको विवाद हतियार प्रहारमा, एक महिला घाइते
मोरङ — मोरङको बुढीगंगा गाउँपालिका–२ मा नाला सफाइको क्रममा भएको सामान्य विवाद हतियार प्रहारमा परिणत हुँदा एक महिला घाइते भएकी छन्। घाइते हुनेमा ४७ वर्षीया गीता खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार शनिबार विहान आफ्नै घर अगाडि नाला सफा गर्दै गरेकी खतिवडासँग छिमेकी ४५ वर्षीय सुनिल धिमालबीच सामान्य विवाद भएको थियो। विवादकै क्रममा धिमालले धारिलो हतियार प्रहार गर्द...

झापामा कुखुराको पोथी करणी गर्दा गर्दै पक्राउ

झापामा कुखुराको पोथी करणी गर्दा गर्दै पक्राउ
झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६० वर्षीय पुरुष कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका हुन् । उनले आफ्नै घरमा पालेको कुखुराको पोथीलाई करणी गरेको बताइएको छ । ती पुरुषले सुत्ने कोठामा लगेर कुखुराको पोथीलाई करणी गर्दा गर्दै श्रीमतीले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कुखुरा करणी गर्ने ती पु...

इटहरीमा बस र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु

इटहरीमा बस र स्कुटर ठोक्किदा  दुई जनाको मृत्यु
इटहरी : सुनसरीको इटहरी–२० इटहरी धरान सडक खण्ड स्थित पानीपिया जङ्गलमा आज शनिवार बिहान ११:२० बजे स्कुटर र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। इटहरीबाट धरानतर्फ जादैँ गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापा बिर्तामोड–५ का सुजन बिक र पछाडि सवार सुरज बिक गम्भीर घाइते भएका थिए। घाइते दुवै जनाको धरान स्थित ...

कोशी प्रदेश कराते महासंघको अध्यक्षमा बुढीगंगाका प्रभाकर राना निर्वाचित

कोशी प्रदेश कराते महासंघको अध्यक्षमा बुढीगंगाका प्रभाकर राना निर्वाचित
विराटनगर — कोशी प्रदेश कराते महासंघको प्रथम प्रदेश अधिवेशनले मोरङ जिल्लाकाे बुढीगंगा गाउँपालिका टंकीसिन्वारीकाे प्रभाकर राना मगर (रिक्की)लाई अध्यक्षमा निर्वाचित गरेको छ। बुढीगंगा गाउँपालिकास्थित जेसीज भवनमा शुक्रबार सम्पन्न अधिवेशनले सर्वसम्मत समर्थनका साथ नयाँ नेतृत्व चयन गरेको हो। अध्यक्ष रणासँगै इलामका कमी राई र उदयपुरका रविन राई उपाध्यक्षमा निर्वाचित भए। त्यस्तै, खोटाङका मिलन कसजु सचिव...

चिकित्सकको लापरवाहीले विराट शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु

चिकित्सकको लापरवाहीले विराट शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीस्थित विराट शिक्षण अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। उपचारमा चिकित्सकले गम्भीर लापरवाही गरेका कारण मोरङको कानेपोखरी गाउँपालिका–२ की ३३ वर्षीया जमुना पौडेलको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेका हुन्। मृतकका आफन्तका अनुसार, पौडेललाई गत साउन १४ गते सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरिएको थिय...