सीता एयरबाट विराटनगर देखि हलेसी र पाथिभरा पुग्न सकिने,
विराटनगर/सीता एयरले विराटनगर र भद्रपुरबाट हलेसी र पाथिभरा उडान गर्ने भएको छ । । विराटनगरमा भएको पत्रकार सम्मेलनमा सीता एयरलाईन्सका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले डिसेम्बर १५ देखि विराटनगर र भद्रपुरबाट लामिडाँडा बिमानस्थलसम्म सीता एयरको जहाजले लग्ने र त्यहाँबाट हेलिकोप्टरले हलेसीसम्म पुर्याएर ल्याउने ब्यवस्था मिलाईएको बताए । त्यसको लागि भद्रपुर र बिराटनगरबाट सुकेटार बिमानस्थलसम्म सीता एय...











