कालापानीको विषयमा छलफल गर्न प्रचण्ड आफै भारत जाने तयारी
काठमाडौं- पछिल्लो समय चर्किएको सीमा विवादबारे भारतसँग औपचारिक कुरा गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने तयारी गरेको बुझिएको छ । सरकारले उच्चस्तर बाट समस्या सुल्झाउने भनेपनि भारतले यस बिषयमा चाँसो दिएको छैन ।
केहि समययता सरकारले माधव नेपाल र नारायणकाजीलाई भारत पठाउने तयारी गरेको थियो । माधव नेपाल विदेश विभाग प्रमुख भएकैले पनि उनकै संयोजकत्वमा एउटा टोली पठाउनेबारे प्रधानम...











