ओली र रमेश लेखकका लागि बज्यो खतराको घण्टी !

ओली र रमेश लेखकका लागि बज्यो खतराको घण्टी !
जेनजीसहित युवाहरूले केपी शर्मा ओली र रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरिरहेकै बेला, मानव अधिकार तथा शान्ति समाजले पनि उनीहरूविरुद्ध कारबाहीको माग अघि सारेको छ। समाजले आन्दोलनका क्रममा भएको जनधनको क्षति छानबिन गरी दोषीलाई सजाय दिनुपर्ने बताउँदै, सुशासनलाई शान्तिको पूर्वशर्तका रूपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ।

प्रधानमन्त्री कार्कीले भोलि सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने, यी हुन सम्भावित मन्त्रीहरू !

प्रधानमन्त्री कार्कीले भोलि सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने, यी हुन सम्भावित मन्त्रीहरू !
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सोमबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने तयारी थालेकी छन्। विभिन्न पेसा, व्यवसाय र सामाजिक क्षेत्रका प्रतिनिधिसँग छलफल गरिसकेकी कार्कीले जेन–जी समूहसँग सहमति नपुगेका कारण मन्त्रिपरिषद् विस्तार केही ढिलाइ भएको थियो। प्रधानमन्त्री निकट स्रोतका अनुसार, मन्त्रिपरिषद्मा जाने व्यक्तिहरूको नाममा सहमति नजिक पुगेको छ र अब आज वा भोलि सोमबारसम्म सरकारले मन्त्रिपर...

दसैँ टीकाको साइत साैर्वजानिक, कुन देशमा कहिले ?

दसैँ टीकाको साइत साैर्वजानिक, कुन देशमा कहिले ?
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते ( बिहान ११ः५३ बजे निर्धारण गरिएको छ। भारत (दिल्ली): ११ः४९ अक्टोबर २ अमेरिका (न्यूयोर्क): ११ः०५ अक्टोबर १ अमेरिका (क्यालिफोर्निया): ११ः२५ अक्टोबर १ क्यानाडा (टोरन्टो): ११ः५५ अक्टोबर १ अष्ट्रेलिया (सिड्नी): ११ः३१ अक्टोबर २ अष्ट्रेलिया (मेलबर्न): ११ः५३ अक्टोबर २ ...

संसद बिघटन मात्रै होईन, संविधान र राष्ट्रपति पनि हटाईदै थियो तै जोगियो: प्रचण्ड

संसद बिघटन मात्रै होईन, संविधान र राष्ट्रपति पनि हटाईदै थियो तै जोगियो: प्रचण्ड
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संंबिधान नै खारेज गर्न खोजिएको खुलासा गरेका छन् । पार्टी मुख्यालय पेरिसडाडामा आयोजित संविधान दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले बढो मेहनतका साथ संविधान जोगाएको जनाएका हुन् । `संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाए...

सुनचाँदीको मूल्य बढ्यो, तोलाकाे कति पुग्यो?

सुनचाँदीको मूल्य बढ्यो, तोलाकाे कति पुग्यो?
काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख १६ हजार रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ६० रुपैयाँले वृद्धि भई २५८० रुपैयाँमा कारोबार भइरहेको छ। ब...

जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद् भवन पुसभित्रै सक्नुपर्ने

जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद् भवन पुसभित्रै सक्नुपर्ने
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीन वटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई जीर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन दिएका छन् । तीन वटै मन्त्रालयहरूको कामका...

जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की

जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की
काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलनलाई मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टि, जनचेतनाको वृद्धि र युवापुस्ताको चाहनाको प्रतिविम्ब भएको बताइन्। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज आयोजित मूल समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संविधानको मर्मअनुसार सुशासन, समृद्धि र विकासका क्षेत्रमा देखिएका कम...

आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो: सिके राउत

आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो: सिके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा बहस गरेर समय खेर नफाल्न नेता कार्यकर्तालाई निर्देशन ...

जेनजि आन्दोलन: प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन

जेनजि आन्दोलन: प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन
हेटौँडा । बागमती प्रदेशमा जेनजि पुस्ताको आन्दोलनले प्रदेश सभा सचिवालयलाई नै कार्यविहीन बनाइदिएको छ। असोज २४ गते भएको प्रदर्शन र झडपका क्रममा प्रदेश सभाको नयाँ तथा पुरानो दुवै भवनमा तोडफोड र आगजनी हुँदा सम्पूर्ण संरचना जलेर नष्ट भएको हो। हाल प्रदेश सभा सचिवालयका कर्मचारीहरूले भवन नभएकै कारण क्यान्टिनबाट सेवा प्रवाह गरिरहेका छन्। सचिवालयका एक अधिकारीका अनुसार, कुर्सीदेखि कार्यालय सञ्चालनका अ...

दशैंको मुखमा काम खोज्दै भारत जानेको लर्को

दशैंको मुखमा काम खोज्दै भारत जानेको लर्को
कञ्चनपुर। हिन्दू नेपालीहरूको महान् चाड दशैं आउन एक साता मात्रै बाँकी छ। यतिबेला दशैं मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन्। सुदूरपश्चिममा भने दसैंको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ। विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो। दैनिक हजारौंको संख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य द...