मानव बेचबिखन विरुद्ध विराटनगर रानी बोर्डरमा प्रभातफेरी
विराटनगर । मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार विहान विराटनगर रानीमा प्रभातफेरी निकालिएको छ ।
“तिनै तहका सरकार मिली गरीने हातेमालो, मानव बेचबिखन हटाउ, दुष्चक्रको जालो हटाउ” भन्ने मूल नाराका साथ मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको प्रमुख अध्यक्षतामा प्रभातफेरी आयोजना गरिएको हो ।
कार्यक्रममा विभिन्न मानव अधिकार संघ–संस्था, नेपाल प्रहरी, स्थानीय निकायका...










