झुम्का कारागारमा उत्पादित सामाग्री चिन सम्म निर्यात हुँदै

झुम्का कारागारमा उत्पादित सामाग्री चिन सम्म निर्यात हुँदै
इटहरी, विभिन्न अपराध र अभियोगमा सुनसरीको झुम्का कारागारमा कैदी बन्दी जिवन विताइ रहेकाहरुले बनाएका मुढा तथा हस्तकलाका सामाग्रीहरुको माग छिमेकी मुलुक चिन सम्म हुन थालेको छ । कैद सजाय भुक्तान गरी सकेपछि समाजमा आफुलाई रुपान्तरित वनाउन सक्ने गरी कारागार भित्रै सिप सीकेर आर्य आर्जनको काम गर्दै आएका कैदी बन्दीहरुले वनाएका मुढा तथा हस्तकलाका सामाग्रीहरुको माग छिमेकी मुलुक चीन सम्म हुन थालेको हो । झु...

रवि लामिछानेकाे रिहाइको माग गर्दै चितवनमा समर्थकद्धारा प्रर्दशन (भिडियो सहित)

रवि लामिछानेकाे रिहाइको माग गर्दै चितवनमा समर्थकद्धारा प्रर्दशन (भिडियो सहित)
चितवन / प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन सुरू गरेको छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले प*क्राउ गरी चितवन ल्याएको छ । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात १ बजे च...

अदालतबाट ६९ प्रतिशत मुद्दा फछ्र्योट

अदालतबाट ६९ प्रतिशत मुद्दा फछ्र्योट
विराटनगर / मोरङ जिल्ला अदालतमा ६९ दशमलव ११ प्रतिशत मुद्दा फछ्र्योट भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएको छ हजार ५८१ मुद्दामध्ये चार हजार ५४८ फछ्र्योट भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो । फछ्र्योट हुन बाँकी रहेका दुई हजार ३३ मुद्दाको लगत चालू आर्थिक वर्षमा सरेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा दुनियाँवादी देवानी तथा पारिवारिक विवादमा विवाहसम्बन्धी दर्ता भएका ५...

रवि लामिछानेलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने

रवि लामिछानेलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने
काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो । प्रहरीले आजै लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि १० दिनको समय माग गरिएको थियो । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका ...

विप्लव मुलधारको राजनीतिमा आउँछ : मुख्यमन्त्री राई

विप्लव मुलधारको राजनीतिमा आउँछ : मुख्यमन्त्री राई
उदयपुर / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव मुलधारको राजनीतिमा आउने प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताउनु भयो । उनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रथम प्रदेश नं. १ स्तरीय महाधिवेशनमा सो कुरा बताउँनु भयो । आफ्नो अधिकारको निम्ति नेपाली जनताहरुले थुप्रै वलिदानीपूर्ण संघर्ष र आन्दोलन गरेको र फल स्वरुप नेपाली जनताले आफुले चाहे अनुसारको अधि...

लोडसेडिङ र कम भोल्टेज भएपछि स्थानीय आक्रोशित

लोडसेडिङ र कम भोल्टेज भएपछि स्थानीय आक्रोशित
बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ मा रहेको मोरङ सामुदायिक ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडले उपभोक्तालाई ठगी गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन । वि सं २०६१ मा स्थापना भएको सहकारी संस्थाबाट स्थानीयवासीहरुले झन्झट , दुःख र सास्ती मात्र व्यहोर्न बाध्य भएको गुनासो गरेका छन । साविक सुन्दर दुलारी नगरपालिका भित्र वसोाबस गर्ने वडा न. ३ ,४,५,६,७ मा विद्युत विस्तार र आपूर्तिको...

अवैध घरेलु मदिरा बिरुद्ध बेलबारी प्रहरीको अप्रेसन

अवैध घरेलु मदिरा बिरुद्ध बेलबारी प्रहरीको अप्रेसन
बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीमा १२ दिनअघि प्रमुख भई आएका प्रहरी निरिक्षक गुणराज बुढाथोकीले गुण्डा र तस्करका बिरुद्ध खरो रुपमा उत्रिने उदघोष गरेपनि अबैध घरेलु मदिरा नियन्त्रणमा उनको ध्यान केन्द्रित भएको छ । केराबारी र लेटाङका खोलाहरुमा अबैध रुपमा खोलाजन्य पदार्थ तस्करी गर्ने ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिई अभियान शुरु गरेका उनी घरेलु मदिरा नियन्त्रणमा सक्रिय भएका छन । मोरङको बेलबार...

नेपाल–भारत संयुक्त आयोग बैठकः तीन दशकदेखि थाती एजेन्डामा छलफल हुँदै

नेपाल–भारत संयुक्त आयोग बैठकः तीन दशकदेखि थाती एजेन्डामा छलफल हुँदै
काठमान्डाैं / नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा विगतदेखि थाती रहँदै र बहस हुँदै आएका एजेन्डामा छलफल हुने भएको छ। बैठकमा नेपालले तीन दशकदेखि उठाउँदै आएका एजेन्डा पेस गर्ने तयारी गरेको छ। बैठक दुई सातापछि काठमाडौंमा हुने भनिए पनि औपचारिक मिति तय भइसकेको छैन। ‘२०७३ कात्तिक १० मा नयाँदिल्लीमा भएको चौथो बैठकमा प्रस्तुत एजेन्डा, तिनमा भएका प्रगति र थाती विषयमा समीक्षा हुनेछ’, परराष्ट्र अधिक...

मुख्यमन्त्री शाही विप्लवको निशानामा

मुख्यमन्त्री शाही विप्लवको निशानामा
काठमान्डाैं / जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोटमा आएका मुख्यमन्त्री महेन्द्र बहादुरशाहीलाई विप्लव समुहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् । आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न कार्यक्रमलाई उद्घाटन र सम्बोधन गरेको भन्दै दिन दिनै बम विस्फोट गराउँदै उनीहरुले आफ्नो प्रमुख निशानामा राखेका हुन् । बुधबार पचालझरना गाउँपालिकाको विषेश गाउँसभालाई स...