सिंगापुरमा प्रधानमन्त्रीको उपचारः मिर्गौला पुनः फेर्न सकिने

सिंगापुरमा प्रधानमन्त्रीको उपचारः मिर्गौला पुनः फेर्न सकिने
करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उनको अवस्था सामान्य रहेको जानकारी दिए । डा. शर्माका अनुस...

ऋषि धमलाको खुलासाले रविका शुभेच्छुकहरूलाई खुसीको बाढी

ऋषि धमलाको खुलासाले रविका शुभेच्छुकहरूलाई खुसीको बाढी
काठमाडौं । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाले सञ्चारकर्मी रवि लामिछानेलाई न्यायालयले न्याय दिने बताएका छन् । काठमाडौंमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष धमलाले संभवत आइतबार नै जिल्ला अदालत चितवनबाट न्याय पाउन सक्ने बताए । उनले प्रहरीले सबै प्रक्रिया पू¥याएर मुद्धा दर्ता गर्‍यो भने अदालतमा हुने थुनछेकको बहसमा रविले न्याय पाउने बताए । ‘छानविनलाई स्वतन्त्र र निष्पक्ष...

रविलाई रिहाइ गर्न कलाकारको माग

रविलाई रिहाइ गर्न कलाकारको माग
काठमाडौँ– टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विभिन्न कलाकारहरुले निष्पक्ष छानबिनको माग गरेका छन् । रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै कलाकार दीपकराज गिरी, नायक निखिल उप्रेती, रमेश उप्रेती, निर्मल शर्माले घटनाबारेको यथार्थ सार्वजनिक गर्न माग गरे । पत्रकार सम्मेलनमा सहभागी भएका दीपकराज गिरी कानूनमा भएको त्रुटिकै कारण रवि लामिछाने पक्राउ परेको भन्दै रिहाइको माग गरेका छन् । उ...

खतरा महसुस गरेका रविलाई आइजीपी सर्बेन्द्रले भेटे हिरासतमा, रविलाई भने, ‘असुरक्षित भएको महशुस भएमा सिधै मलाइ फोन गर्नुहोला’

खतरा महसुस गरेका रविलाई आइजीपी सर्बेन्द्रले भेटे हिरासतमा, रविलाई भने, ‘असुरक्षित भएको महशुस भएमा सिधै मलाइ फोन गर्नुहोला’
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरीको नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन्। भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महशुस नगर्न समेत आग्रह गरेका थिए। साथै, खनालले असुरक्षित भएको महशुस भएमा आफूल...

रविका दाजु हरिशरण लामिछानेद्वारा भाई रवि फुलमाला लगाएर सम्मानका साथ बाहिर निस्कने दावी

रविका दाजु हरिशरण लामिछानेद्वारा भाई रवि फुलमाला लगाएर सम्मानका साथ बाहिर निस्कने दावी
शालिकराम पुडासैनीको मृ*त्यु प्र*करणमा कार्यक्रम प्रस्तोता रवि लामिछाने प्रहरी हि*रासतमा रहेको बेला उनको प*क्राउलाई लिएर पक्ष र विपक्ष दुवैमा उत्तिकै माहोल तातिरहेको छ भने आवाज पनि पक्ष र विपक्ष दुवैमा उत्तिकै बुलन्द बनेका छन् । एकथरीले रविलाई व्यक्तिगत रिसिबी साँध्नको लागि फ*साउने प्रपञ्च रचिएको र सोहीअनुसार ष*ड्यन्त्र गरिएको भन्दै चर्को नारावाजी गरिरहेका छन् । अर्कोथरिले रवि समर्थक भीडतन्त्रले छा...

कृष्णजन्माष्टमीको दिन रातभर जाग्राम बसी पूजा अर्चना गर्नाले मनोकांक्षा पूरा हुने बिश्वास

कृष्णजन्माष्टमीको दिन रातभर जाग्राम बसी पूजा अर्चना गर्नाले मनोकांक्षा पूरा हुने बिश्वास
आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दैछन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंस लगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ। कंसको कालकोठरीमा वासुदेव ...

प्रधानमन्त्री ओलीलाई भतिजको पत्र– रवि लामिछानेलाई रिहा गरिदिनुस् हजुरको कद उचाे हुनेछ

प्रधानमन्त्री ओलीलाई भतिजको पत्र– रवि लामिछानेलाई रिहा गरिदिनुस् हजुरको कद उचाे हुनेछ
https://youtu.be/bRQnj3Xw3sU     देवेन्द्र ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काका सम्बोधन गरेर लेखेको सार्वजनिक पत्र : आदरणीय काका, यस्तो समयमा सबै जनताको अपार माया र आशिर्बादको खाचो छ हजुरलाई। बिरोधी वा बिपक्षी दल वा कुनै भुपु शक्ती संग आबद्ध दलका कार्यकर्ता नेता पनि यही देशका नागरिक हुन। उनिहरुलाई होच्याएर, चिढ्याएर, अपमान गरेर नत हजुरको स्वास्थ्य राम्रो हुने हो नत देशम...

पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब

पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब
काठमान्डाैं / भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ । पाँचौँ नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन्...

नेकपा सचिवालय बैठक आज, सांगठनिक एकता टुंग्याइने

नेकपा सचिवालय बैठक आज, सांगठनिक एकता टुंग्याइने
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक आज (बिहीबार) पनि बस्दैछ । बुधबारको बैठकमा छलफल भएका विषयलाई आजको बैठकले निणार्यक बनाउने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बुधबारको बैठकमा सांगठनिक एकताको बाँकी रहेका कामको बारेमा छलफल भएको बताउँदै प्रवक्त श्रेष्ठले भने-‘हिजोको बैठकमा ६ वटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा छल...

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला
रसुवा- मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ। स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए। सो राजमार्ग बुधबार साँझबाट पूर्ण रुपमा खुला भएको उनले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, चीनको केरूङ...