रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक [ सारा नेपालीलाई रुवायो हेर्नुहोस् ]

रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक [ सारा नेपालीलाई रुवायो हेर्नुहोस् ]
पत्रकार रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक भयको छ जस्मा गायक कुशल बिश्वोकर्माले आवाज दिएका छन भने केशव कुँवर र उमेश कुँवरले शब्द लेखेका छन जस्मा लय होमनाथ कुँवरले गरेका छान । उक्त गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रालीले बजार ब्याबस्थापना गरेको छ । पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण कीर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिन नमाने...

काठमाडौं प्रहरीले किन लिएन रवि पत्नी निकिताको जाहेरी

काठमाडौं प्रहरीले किन लिएन रवि पत्नी निकिताको जाहेरी
काठमाडौं / पत्रकार रवि लामिछानेकी पत्नि निकिता पौडेलले दिएको जाहेरीमा महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरि चितवन जान सुझाव दिएको छ । पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन्। प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिर...

निजगढ विमानस्थल निर्माण प्रस्तावः यी हुन् इच्छुक कम्पनी

निजगढ विमानस्थल निर्माण प्रस्तावः यी हुन् इच्छुक कम्पनी
काठमान्डाैं / बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) विमानस्थल बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ । यसमध्ये नेपाल बाहेक ५ कम्पनीबीच प्रतिस्पर्धा गराइने सम्भावना रहेको नेपाल लगानी बोर्ड स्रोतले जनाएको छ । ‘यो बिमानस्थल बनाउन चाहिने न्यूनतम मापदण्डभित्र नेपाली कम्पनी परेन,’ बोर्ड स्रोतले भन्यो, ‘भारत स्वीट्जरल्याण्ड, फ्रान्सका एक÷एक र चीनका दुई कम्पनीहरु ...

महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ

महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ
काठमाडौँ /‘काठमाडौँ महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ । ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए । उनले त्यसरी भाषण गरेको झन्डै पाँच महिना यता महानगरमा असंख्य पटक ब्रुमर गुडे । तर सहरको धुलोको समस्या ज्युँका त्यु...

मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना
काठमान्डाैं / मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । कार्यकारी निर्देशक कँडेलले भने, ‘आशय सूचना सकियो भोलि हामी बैठक बस्छौँ र ठेक्का एसेप्ट गरेको पत्र दिन्छौँ, चिनिया...

रवि लामिछाने हिरासतमै रहने, पुन ५ दिन म्याद थप

रवि लामिछाने हिरासतमै रहने, पुन ५ दिन म्याद थप
इटहरी / टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्या...

संसदमा पनि उठ्यो रवि लामिछानेका लागि आवाज

संसदमा पनि उठ्यो रवि लामिछानेका लागि आवाज
पत्रकार शालिकाराम पुडासैनी विषयमा अनुसन्धानका लागि टेलिभिजन प्रस्तोता रवि लामिछाने प*क्राउ परेपछि चितवनका सडकमा पाँच दिनदेखि भइरहेको गतिविधिप्रति  मंगलबार प्रतिनिधिसभामा सांसदहरुले पनि प्रश्न उठाएका छन् । उनीहरुले लामिछाने प*क्राउ परेपछि उत्पन्न परिस्थितिले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिर...

सिंहदरबारभित्रै एक व्यक्ति मृत फेला

सिंहदरबारभित्रै एक व्यक्ति मृत फेला
काठमाडौं / सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय योजना आयोगका कर्मचारी सुब्बा बच्चु केसी कार्यालयमा मृत भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका रहेकाे छ । थप बिवरण आउन बाँकि छ ।

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै
काठमान्डाैं / निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ । अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ । चुनावका बेला राजनीतिक दलले स्रोत नखुलेका आर्थिक स्रोतमा भरपर्नुपर्ने र त्यसले समग्र लोकतन्त्रलाई अप्ठ्यारो पार्ने भएकाले ‘स्टेट फण्डीङ’को प्रस्ताव ल्याइएको आयोगले जनाएको छ । ...

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास
काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ । ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअ...