रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक [ सारा नेपालीलाई रुवायो हेर्नुहोस् ]
पत्रकार रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक भयको छ जस्मा गायक कुशल बिश्वोकर्माले आवाज दिएका छन भने केशव कुँवर र उमेश कुँवरले शब्द लेखेका छन जस्मा लय होमनाथ कुँवरले गरेका छान । उक्त गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रालीले बजार ब्याबस्थापना गरेको छ ।
पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण कीर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिन नमाने...


![रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक [ सारा नेपालीलाई रुवायो हेर्नुहोस् ]](http://panchakoshitimes.com/wp-content/uploads/2019/08/nikita-rabi-300x200.jpg)








