नेपाल र भारतको सीमा विषयमा आज प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक आह्वान

नेपाल र भारतको सीमा विषयमा आज  प्रधानमन्त्री  ओलीले सर्वपक्षीय बैठक आह्वान
कात्तिक २३, काठमाडौँ । नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गरेका छन् ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले आज छलफल गर्न लागेका हुन् । बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलग...

सभामुखको चुनावअघि उपसभामुखको राजीनामा गराउने तयारी

सभामुखको चुनावअघि उपसभामुखको राजीनामा गराउने तयारी
काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सङ्घीय संसद् अधिवेशन आह्वानसँगै उपसभामुखलाई राजीनामा गराउने तयारी थालेको छ । अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचनअघि नै राजीनामा गराउने नेकपाले तयारी गरेको हो । उपसभामुखको राजीनामा नगराएमा नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन । सभामुख पद आफैँसँग राख्न नेकपाले उपसभामुखको राजीनामा गराउन लागेको हो । यद्यपि अधिवेशन र सभामुखको उम्मे...

सरकारले १७, १८, र २० गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक

सरकारले १७, १८, र २० गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक
काठमाडौं‍- सरकारले गत कार्तिक १७, १८, र २० गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन् । यी हुन् १६ निर्णय १. एशियाली पूर्वाधार लगानी बैंकबाट विद्युत वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका लागि प्रस्तावित ११२.३ मिलियन अ...

अब ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने

अब ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने
काठमाडौं / सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सबै क्षेत्रका युवाका नीतिगत समस्यालाई एकै थलोबाट प्रधानमन्त्रीलाई प्रत्यक्ष संवाद गरी जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गर्न लागिए...

प्रचण्डले गरे यस्तो खुलासा, सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको हो

प्रचण्डले गरे यस्तो खुलासा, सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको हो
काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश प्रमुख नियुक्तिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले जनाएको असन्तुष्टि जायज रहेको टिप्पणी गरेका छन् । उनले पार्टीभित्र छलफल हुनु स्वाभाविक रहेको भन्दै चित्त नबुझे नोट अफ डिसेन्ट लेख्न सकिने जनाए । नेता नेपालले प्रदेश प्रमुखमा आफ्ना निकटलाई नियुक्ति नगरिएको भन्दै चित्त दुखाएका छन् । अध्यक्ष दाहालले सहमतिमै प्रदेश प्रमुख...

प्रसूति गृह भर्ना भइन् १२ वर्षीया गर्भवती, जसलाई आफ्नै अवस्थाबारे जानकारी छैन

प्रसूति गृह भर्ना भइन् १२ वर्षीया गर्भवती, जसलाई आफ्नै अवस्थाबारे जानकारी छैन
काठमाडौँ । १२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । निर्दोष छिन् । पेटमा ५ महिनाको शिशु चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् । थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा उनी भर्ना भएको ४ दिन भयो । सोधेको उत्तर दिन नसक्ने उनी कसैलाई देखे फिस्स हाँस्छिन् मात्र । अस्पताल पेटीमा बुबा ९ठूलो बुबा० कृष्णबहादुर भने चिन्तित मुद्रामा छन् । उनलाई...

नवनियुक्त प्रदेश प्रमुखलाई पदको शपथ

नवनियुक्त प्रदेश प्रमुखलाई पदको शपथ
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाई (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र शर्मिलाकु...

सात प्रदेश नयाँ प्रमुखहरु, को कुन प्रदेशमा ?

सात प्रदेश नयाँ प्रमुखहरु, को कुन प्रदेशमा ?
काठमाडौँ । राष्ट्रपतिले पदमुक्त गरेपछि रिक्त रहेको सात प्रदेश प्रमुखका लागि सरकारले नेकपाको सक्रिय राजनीति गरिरहेका व्यक्तिलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ र झापाका विष्णु प्रसाईं प्रदेश ३ र म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरेको हो । यस्तै सिराह...

नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो

नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो
काठमान्डाैं / नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको छ । नेपालका अधिकांश भाषा म...

आलमलाई ३२ वर्ष कैद सजाय माग

आलमलाई ३२ वर्ष कैद सजाय माग
काठमान्डाैं / जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन् । उनले सञ्चारकर्मीसामु आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा ज्यँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए । तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ । आजक...