ऋषि धमलाको खुलासाले रविका शुभेच्छुकहरूलाई खुसीको बाढी
काठमाडौं । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाले सञ्चारकर्मी रवि लामिछानेलाई न्यायालयले न्याय दिने बताएका छन् ।
काठमाडौंमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष धमलाले संभवत आइतबार नै जिल्ला अदालत चितवनबाट न्याय पाउन सक्ने बताए । उनले प्रहरीले सबै प्रक्रिया पू¥याएर मुद्धा दर्ता गर्यो भने अदालतमा हुने थुनछेकको बहसमा रविले न्याय पाउने बताए ।
‘छानविनलाई स्वतन्त्र र निष्पक्ष...










