चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु
कोरोना भाइरसको प्रकोप फैलिरहँदा चीनमात्रै होइन पूरा विश्वलाई यसको सन्त्रासले आतंकित पारेको छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पूरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएको छ । शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण वुहानको खुला सडकमा एकजना व्यक्तिको शव भेटिएको छ। केही समय अगाडि चीनमा कोरोना भाइरस ...

भाग्यमानी रहेछु, धन्न बालुवाटारमा घडेरी किनिनँ : प्रधानमन्त्री

भाग्यमानी रहेछु, धन्न बालुवाटारमा घडेरी किनिनँ : प्रधानमन्त्री
समचार प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफू घडेरी खोज्दै हिँडेको र भवितव्यबाट जोगिएको बताएका छन् । आफ्नो घडेरी ‘बालुवाटारमा धन्न परेनछ’ भन्दै प्रधानमन्त्री ओलीले आफूलाई भाग्यमानी बताएका छन् । ‘म भाग्यमानी रहेछु । म घडेरी खोज्दै हिँड्याथें, बालुवाटार धन्न परेनछ’ प्रधानमन्त्री ओली भन्छन्, ‘त्यसबेला यहाँ (बालुवाटारमा) किनबेच भइराख्या रहेछ, म घडेरी खोज्दै हिँड्याथें, धन्न बचेंछु । मैले व...

कोरोना भाईरसका लक्षण के के हुन् ? कसरी जोगिने ? जानिराखौ

कोरोना भाईरसका लक्षण के के हुन् ? कसरी जोगिने ? जानिराखौ
मध्य चीनको वुहान शहरमा डिसेम्बरमा पहिलो पटक देखा परेको कोरोनाभाइरसको सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । विज्ञानलाई अहिलेसम्म थाहा नै नभएको यो भाईरसले फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको छ र त्यो रोग विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ। यो भाइरसले सयौँ जनालाई सङ्क्रमित तुल्याइसकेको छ र विज्ञहरूले त्यो सङ्ख्या अझै बढिइरहने बताइरहेका छन्। बिरामीलाई निमोनिया गराउँने नयाँ भाइरस विश्वभर...

चीनमा रहेका आफ्ना छोराछोरीलाई चाँडो ल्याउन आग्रहग गर्दै स्वास्थ्य मन्त्रालयमा धर्ना

चीनमा रहेका आफ्ना छोराछोरीलाई चाँडो ल्याउन आग्रहग गर्दै स्वास्थ्य मन्त्रालयमा धर्ना
काठमाडौँ / चीनको वुहान प्रान्तमा रहेका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल छिटो ल्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धर्ना दिएका छन् । आज दिउँसो उनीहरुले चाँडोभन्दा चाँडो आफ्ना छोराछोरीलाई नेपाल ल्याउन माग गर्दै धर्ना दिएका हुन् । अभिभावक विमला श्रेष्ठले चीनबाट छोराछोरीको उद्धार गर्न सरकारले ढिलाइ गरेकाले ध्यानाकर्षण गराउन धर्ना दिएको बताउनुभयो । उहाँले अहिले ...

चीनको वुहानबाट ल्याइने नेपालीलाई नागार्जुनमा निषेध !

चीनको वुहानबाट ल्याइने नेपालीलाई नागार्जुनमा निषेध !
काठमाडौं । चीनको वुहानबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई नागार्जुन नगरपालिकाले आफ्‍नो नगरपालिकाभित्र राख्‍न नदिने निर्णय गरेको छ । नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयलाई पत्र लेख्‍दै चीनबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई सहरी विकास मन्‍त्रालयको भवनहरुमा नराख्‍न अनुरोध गरेको छ । दक्षिणपश्चिम चीनको चोङिकिङ नगरपालिकामा यात्रुहरुको शारीरिक तापक्रम मापन गर्दै एक कर्मचारी । नगरपालिकाकी उप...

काँग्रेसको प्रश्न : बिजय गच्छदारलाई मुद्दा ?

काँग्रेसको प्रश्न : बिजय गच्छदारलाई मुद्दा ?
काठमाडौ । नेपाली काँग्रेसले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा आफ्ना उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर भएपछि प्रश्न उठाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार साझ ट्वीट गर्दै नितिगत निर्णय गर्ने र सिरानीमुनि लालपुर्जा राख्नेलाई उन्मुक्ती दिएको भन्दै प्रश्न उठाएका हुन् । उनले लेखेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय ...

नेकपा महासचिव विष्णु पौडेललाई किन मु’द्दा चलेन ?

नेकपा महासचिव विष्णु पौडेललाई किन मु’द्दा चलेन ?
सरकारी जग्गा दुई तह बिक्री भइसकेपछि मात्रै महासचिव पौडेलले छोराको नाममा जग्गा किनेको देखिन्छ । सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काम ‘भ्रष्टा’चारजन्य क’सुर’ मानिन्छ। ललिता निवासको ३ सय ९९ रोपनी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने क्रममा नेकपाका महासचिव विष्णु पौडेल पनि विवा’दमा तानिएका थिए। ललिता निवासको जग्गा उनका छोराको नाममा दर्ता भएको भेटिएपछि उनी सं’कटमा परेका थिए...

कुलमानले ७ लाख गरिब नेपालिलाई सित्तैमा बिजुली दिँदै…

कुलमानले ७ लाख गरिब नेपालिलाई सित्तैमा बिजुली दिँदै…
शहरी उपभोक्तालाई लक्षित गरेर ग्यासमा दिदै आएको अनुदान विद्युतीय चुलोमा दिने तथा ग्रामिण गरिव नागरिकका लागि १० युनिट सम्म विजुली सित्तैमा बाल्न दिने योजना ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताएका छन् । विद्युत उत्पादन दिनप्रतिदिन बढिरहेको तर खपद तुलनात्मक रुपमा नबढेको सन्दर्भमा बिजुलीको आन्तरिक खपत बढाउन पनि सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्ने नीति लिएको हो । सुरुवातमा १० हजार च...

नेपाली रेल फागुनभित्रै, २ सय २६ जनालाई रोजगारी

नेपाली रेल फागुनभित्रै, २ सय २६ जनालाई रोजगारी
जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए । दुवै रेलको कूल रकम भ्याटबाहेक करिब ८५ करोड रहेको बताए । भारतीय फ्याक्ट्रीमा निर...

प्रदेश १ मा कोरोना भाइरसबाट सतर्क रहने तयारी

प्रदेश १ मा कोरोना भाइरसबाट सतर्क रहने तयारी
विराटनगर । प्रदेश १ सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्वसतर्कता अपनाउन आवश्य तयारी थालेको छ ।प्रदेश सरकारले कोराना भाइरसप्रति सजग र सचेत हुँदै त्यसका लागि पूर्व तयारी स्वरुप जनचेतना फलाउन प्रचार, सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्थाको तयारी थालेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस संक्रमित व्यकि्तको नमूना परीक्ष...