मोरङ क्षेत्र नम्बर ३ का संघिय सांसद डा.सुनिल शर्माले बेलबारी ११ लाई गरे एम्बुलेन्स हस्तान्तरण
बेलबारी । मोरङ क्षेत्र नम्बर ३ का संघिय सांसद नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले निर्बाचन अघि बेलबारी ११ का स्थानीय सँग गरेको बाचा पुरा गरेका छन ।
उनले बेलबारी ११ लक्ष्मीमार्गका बासिन्दा सामु निर्बाचनमा बिजयी भए पश्चात यस वडाका नागरिकहरुलाई अस्पताल सम्म पुग्न सहजै एम्बुलेन्स सेवा प्रदान गर्ने बाचा गरेका थिए । सोही बमोजिम उनले सो वडालाई एकथान एम्बुलेन्स प्रदान गरेका हुन । आईतबार वडामा आय...











