सिंगापुरमा एक किलो गाँजा बोक्दा मृत्युदण्ड

सिंगापुरमा एक किलो गाँजा बोक्दा मृत्युदण्ड
सिंगापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टंगाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्याइएको हो । सिंगापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन् ।  सन् २०१७ मा एक किलो गाँजा बोकेका उ...

अदालतमा गोली हानी महिलाको हत्या

अदालतमा गोली हानी महिलाको हत्या
दिल्लीको एक अदालतमा एक महिलाको गोली हानी हत्या गरिएको छ । अदालत परिसरमा भएको गोली लागेर ४२ बर्षिया राधा नाम गरेकी महिलाको मृत्यु भएको हो । उनी माथि ४–५ गोली हानिएको थियो भने उनलाई अस्पताल लैजाने क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । ती महिला माथि बिहान १०:३० बजे ४–५ राउण्ड गोली हानिएको थियो भने उनको पेट र हातमा तीनवटा गोली लागेको छ । गोली लागेर एक वकिल पनि घाइते भए...

जम्मु काश्मिरमा भारतीय सेना माथि हमला, पाँच सैनिकको मृत्यु

जम्मु काश्मिरमा भारतीय सेना माथि हमला, पाँच सैनिकको मृत्यु
भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ । जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो । भारतीय सेनाका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा आतंककारीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो । सो आक्रमणमा परी राष्ट्रिय...

भारतमा २४ घण्टामा १० हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा २४ घण्टामा १० हजारभन्दा बढीमा कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५४२ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि महाराष्ट्रको स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको बुलेटिनमा राज्यमा एकै दिनमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको बताएको थियो। यसअघि पश्चिम बङ्गाल सरकारले पनि सम्भव भएसम्म भीडबाट जोगिनु पर्ने भन्दै एक सल्लाहकार जारी गरेको थियो। सरकारले वृद्धवृद्धा, बालबालिका, सुत्केरी महिला र रोगबाट पीडित व्यक्तिल...

अस्पतालमा आगलागी : २१ जनाको मृत्यु

अस्पतालमा आगलागी : २१ जनाको मृत्यु
बेइजिङको एक अस्पतालमा भएको भीषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ । चांगफेंग अस्पतालमा भएको सो भीषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ । प्रहरीले आगलागी कसरी भयो ? सो बारेमा अहिलेसम्म विस्तृत जानकारी बाहिर दिएको छैन । यद्यपि, सो घटनाका बारेमा गम्भीर रूपमा अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको  छ । न्युयोर्क टाइम्सका अनुसार अस्पतालमा आगलागी सुरु भए पछि कोही...

भारतमा विषाक्त मदिरा सेवनबाट ३२ जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवनबाट  ३२ जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ। त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले संख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्। बिहारको राजधानी पटनाबाट एक सय ५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा शनिबार सो घटना घटेको हो। मोतिहारीका वरिष्ठ प्रहरी अ...

चामल मिलको भवन भत्किँदा ४ जनाको मृत्यु

चामल मिलको भवन भत्किँदा ४ जनाको मृत्यु
भारत हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ । घटनामा अरु २० जना घाइते भएका छन् । सोमबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हालसम्म एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भग्नावशेषमा अन्य कामदार पुरिएको आशङ्कामा खोजबिन भइरहेको ...

भारतमा गर्मीका कारण ११ जनाको मृत्यु, १ सय बढी बिरामी

भारतमा गर्मीका कारण ११ जनाको मृत्यु, १ सय बढी बिरामी
एजेन्सी । भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु भएको हो । अत्यधिक गर्मीका कारण शरीरमा पानीको अभाव तथा चर्को घाममा लामो समय बसेका कारण १ सय २० जना बिरामी परेको जनाइएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको र अन्य १३ जनाको अवस्था...

श्रीलङ्काले चीनलाई एक लाख बाँदर बेच्ने

श्रीलङ्काले चीनलाई एक लाख बाँदर बेच्ने
श्रीलङ्काले चीनमा एक लाख वटा बाँदर निर्यात गर्ने तयारी गरेको छ । श्रीलङ्काले लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) चीनलाई बेच्ने तयारी गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । यो बाँदरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । श्रीलङ्काले प्रायः सबै प्रकारका जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाए...

भारतमा कोरोना संक्रमण बढ्यो, २४ घन्टामा १२ जनाको मृत्यु

भारतमा कोरोना संक्रमण बढ्यो, २४ घन्टामा १२ जनाको मृत्यु
भारतमा एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको हो। सोही अवधिमा ५८८० जना नयाँ संक्रमित थपिएका छन्। भारतमा दैनिक संक्रमण दर ६.९१ प्रतिशत पुगेको छ। प्रत्येक १०० परीक्षणमध्ये करिब ७ जनामा रिपोट पोजिटिभ आएको छ। पछिल्लो  २४ घन्टामा दिल्लीमा ३३०५ नमूना परीक्षणमा ६९९ जनाको रिपोर्ट पोजिटिभ आएको छ। महाराष्ट्रमा ७८८,बिहारमा ४२,हिमाचलमा १३७ र र...