अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प
अफगानिस्तानमा बुधबार छ दशमलव एक रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले बताएको छ । आज बिहान ६:११ बजे १० किलोमिटरको गहिराइमा भूकम्प गएको एनसीएसले उल्लेख गरेको छ । भूकम्पबाट अहिलेसम्म हताहतको कुनै समाचार आएको छैन । थप विवरणको प्रतीक्षा गरिएको छ । तालिवान नेतृत्वको मन्त्रालयलाई उद्धृत गर्दै खामा प्रेसले अफगानिस्तानको हेरात प्रान्तमा गत शनिबार गएको भूकम्पमा परी चार ह...

अफगानिस्तानमा भुकम्पमा परि १ सय २० जनाको मृत्यु

अफगानिस्तानमा भुकम्पमा परि  १ सय २० जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानमा ६ दशमलव ३ म्याग्नेच्युडको भुकम्प गएको छ । उक्त भुकम्पमा परि १ सय २० जनाको मृत्यु भएको छ । भुकम्पमा १ हजार घाइते हुँदा सयौं भग्नावशेषमा पुरिएका छन् । पश्चिमी अफगानिस्तानको इरानको सीमा नजिक रहेको पश्चिमी शहर हेरातभन्दा ४० किलोमिटर टाढा केन्द्रबिन्दु मापन गरिएको भुकम्पको धक्का इरान सम्म महसुस गरिएको थियो । भुकम्पका कारण सयौ भवनहरु भग्नावशेषमा परिणत भएका छन् । पटक पटक गरी ३ प...

टिस्टा नदीमा आएको बाढीमा परी सेनाका २३ जवान बेपत्ता

टिस्टा नदीमा आएको बाढीमा परी सेनाका २३ जवान बेपत्ता
एजेन्सी । भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । बेपत्ता भएका उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा पानीको जलस्तर बढेको बताईएको छ । अचानक आएको बाढीले सेनाका केहि सवारी साधन समेत डुबाएको समाचारमा उल्लेख ...

चर्चको छत खस्दा मेक्सिकोमा ७ जनाको मृत्यु, ३० बढी पुरिएको आशंका

चर्चको छत खस्दा मेक्सिकोमा ७ जनाको मृत्यु, ३० बढी पुरिएको आशंका
एजेन्सी : मेक्सिकोमा एउटा चर्चको छत खस्दा कम्तिमा सातजनाको मृत्यु भएको छ । भवनको भग्नावशेषमा ३० बढी मानिस पुरिएको आशंका गरिएको छ। केही बालबालिकाहरू समेत पुरिएको हुनसक्ने आशंका गरिएको छ। घटनास्थलबाट मानिसको उद्दार भइरहेको छ। स्थानीय र सञ्चारमाध्यमले १० जनालाई भग्नावशेषबाट निकालेर अस्पताल लगिएको जनाइएको छ। तटीय प्रान्त तमाउलीपासका प्रहरीले जानकारी दिए अनुसार सान्ता क्रुज चर्चको छत खस्दा भित...

सुडानमा सेनाको ड्रोन आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु

सुडानमा सेनाको ड्रोन आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु
सुडानको राजधानी खार्तुमको दक्षिणी मेयो क्षेत्रको खुला बजारमा भएको ड्रोन आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको छ।आइतवार सेनाले गरेको ड्रोन आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० जना घाइते भएका छन्। घाइतेहरु सबै अगंभंग अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।सुडानामा गत अप्रील १५ देखि सरकारी सेना र विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फो...

भीषण वर्षाका कारण २ जनाको मृत्यु, १२ जना घाइते

भीषण वर्षाका कारण २ जनाको मृत्यु, १२ जना घाइते
एजेन्सी । टर्कीको ठूलो शहर इस्तानाबुलमा भीषण वर्षाका कारण २ जनाका मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बुधबार शहरको उत्तरी क्षेत्रमा राति करिव ९ बजेबाट मुसलधारे पानी परेको थियो । सरकारी कार्यालयले बासाकसेहिर जिल्लमा एक गिनी नागरिकको मृत्यु भएको हो भने कुकुकेकमेसे जिल्लमा एक टर्की नागरिकको मृत्यु भएको बताइएको छ । अन्तर्राष्ट्रिय सञचार माध्ष्यमका अनुसार अन्य १२ जना घाइतेहरुको भने अस्पताल...

बम आक्रमणमा संलग्न ३ जनालाई इराकले दियो मृत्युदण्ड

बम आक्रमणमा संलग्न ३ जनालाई इराकले दियो मृत्युदण्ड
सन् २०१६ मा बगदादमा भएको बम विस्फोटको घटनामा संलग्न रहेका भनिएका ३ जना अभियुक्तलाई इराकले मृत्युदण्ड दिएको छ। ३०० जनाभन्दा बढी मारिएको विस्फोटमा संलग्नहरुलाई घटनाको ८ वर्षपछि फाँसी दिइएको हो। सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इराकमा यो सबैभन्दा घातक बम विस्फोट थियो। उक्त विस्फोटको जिम्मा इस्लामिक स्टेट समूह (आइएस)ले लिएको थियो। प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीको कार्यालयले मृत...

भारतमा शिव मन्दिरमा पूजा गर्न गएका ५० जना भक्तजन पहिरोले पुरिए

भारतमा शिव मन्दिरमा पूजा गर्न गएका ५० जना भक्तजन पहिरोले पुरिए
एजेन्सी । भारत, हिमाञ्चल प्रदेशको एउटा शिव मन्दिरमा पूजा गर्न गएका करीब ५० जना भक्तजन पहिरोमा पुरिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलस्थित शिव मन्दिरमा साउने सोमबारको पूजाका लागि भक्तजनहरु गएको बेला मन्दिरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको हो । पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्धारको कार्य जारी रहेकाले के कति हताहति भयो भन्ने स्पष्ट भईसकेको छैन । भारी वर्षाका कारण हिमाञ्चल प...

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढीे

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढीे
बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको र जनवरीयता डेङ्गुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको...

बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु

बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु
एजेन्सी | भारतको राजस्थानस्थित बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन्। उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए। सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियोे। सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालक सहित दुई जनालाई डिडवानाको सरक...