धरानका मेयर लेख्छन्- ‘जनादेशले बनेको सरकार भत्काउने अदालत !’

धरानका मेयर लेख्छन्- ‘जनादेशले बनेको सरकार भत्काउने अदालत !’
 धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले अदालतको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जनादेशले बनेको सरकार भत्काउने काम अदालत बाट भएको भन्दै उनले अदालतप्रति असन्तुष्टि जनाएका हुन् । सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर राईले लेखेका छान्, ‘जनादेश ले बनेको सरकार भत्काउने अदालत ! जनादेशलाई उल्टाउने अदालत ! अब अदालतले नै देश चलाउँदा हुन्छ !’ अदालतले नै स...

आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता

आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हराइरहेको समाचारमा जनाइएको छ ।प्राप्त समाचार अनुसा माडागाकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधी आएको छ । सो आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै...

ग्यास विस्फोटमा परी चार बालबालिकाको मृत्यु

ग्यास विस्फोटमा परी चार बालबालिकाको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । सो घटनामा परी दुई महिला घाइते भएका छन् । परिवारका एक सदस्यले कोठामा लिक भएको ग्यास जम्मा भएको थाहै नपाई हीटर बाल्ने प्रयास गर्दा घटना भएको जनाइएको छ । घटनामा घर आंशिक रुपमा भत्किएको र ठूलो आगो निस्कियो जसको कारण बच्चाहरू र महिलाहरू गम्भीर रूपमा जल...

चिसोबाट अफगानिस्तानमा १०४ जनाको मृत्यु

चिसोबाट अफगानिस्तानमा  १०४ जनाको मृत्यु
 अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विभिन्न प्रान्तहरूमा गरेर १०४ जनाको मृत्यु भएको जनाइएको छ। अफगानिस्तानको घोर प्रान्तका स्थानीय अब्दुल जाहिरले चिसो मौसमका कारण आफूले एक सन्तान गुमाएको र अहिले गम्भीर आर्थिक अवस्था झेलिरहेको बताएका छन् । 'मेरा सबै बच्चाहरू बिरामी छन्। तिनीहरूमध्ये एकको मृत्यु भयो र अरू तीनजना अस्...

डुङ्गा डुब्दा चार जनाको मृत्यु

डुङ्गा डुब्दा चार जनाको मृत्यु
केन्याको तटीय शहर किलिफीमा डुङ्गा डुब्दा चार जनाको मृत्यु भएको छ। शक्तिशाली छालमा नियन्त्रण गुमेपछि हिन्दमहासागरमा उक्त दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ। मिदिन्दी क्षेत्रका प्रहरीप्रमुख सोलमन ओडेरोका अनुसार वटामानु मरिन नेश्नल पार्कमा डल्फिन हेर्न हिँडेका पर्यटक उक्त डुङ्गामा सवार थिए। दुर्घटनाका बेला समान सङ्ख्यामा पर्यटक बोकेका डुङ्गामा मरिन नेश्नल पार्कतर्फ गइरहेका थिए । पच्चीस ...

हेलिकप्टर दुर्घटनमा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनमा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु
  राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अ...

बिद्रोहीको आक्रमणमा वरिष्ठ सैनिक अधिकारीसहित ११ को मृत्यु

बिद्रोहीको आक्रमणमा वरिष्ठ सैनिक अधिकारीसहित ११ को मृत्यु
सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकुले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जनाको मृत्यु भएको छ । राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । विष्फोटक पदार्थ लादिएको कार अतिवादीहरूले सैनिक शिविरमा विष्फोट गराएर सशस्त्र समूह शिविरमा प्रवेश गरेको हो । शिविरमा ती लडाकुहरुले आक्रमण गरेपछी दोहोरो झडप हुँदा दर्जनौ आतंककारीको पन...

रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु

रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु
चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् । उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ । विस्फोटपछि १२ जना हराइरहेका र घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिसिटिभीले जनाएक...

नाइजेरियामा रेल स्टेसनबाट ३० जनाको अपहरण

नाइजेरियामा रेल स्टेसनबाट ३० जनाको अपहरण
नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके-४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिको अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ । इडो गभर्नरको कार्यालयले जनाएअनुसार  बन्दुकधारीहरूको आक्रमण इग्वेबेनमा करिब ४ बजे (स्थानीय समय) मा भएको थियो । एके-४७ असल्ट राइफल लगायतका हतियार लिएर आएका मानिसहरूले आक्रमणको सो स्टेशनमा ट्रेनको पर्खाइमा रहेका यात्रुहरूलाई आक्रमण गरेका थि...

पाकिस्तानलाई बाढीको असरबाट उकास्न मद्दत गर्न विश्वलाई आग्रह

पाकिस्तानलाई बाढीको असरबाट उकास्न मद्दत गर्न विश्वलाई आग्रह
पाकिस्तानलाई गत वर्षको विनाशकारी बाढीबाट उकास्न र जलवायु परिवर्तनको राम्रो प्रतिरोध गर्न ‘ठूलो लगानी’ गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुखले आह्वान गरेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जेनेभामा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भने, 'पाकिस्तानलाई बर्षा र बाढीका कारण जे भयो त्यो कुनै पनि देशका लागि सहज हुन सक्दैन ।' गुटेर्रेसले एक दिवसीय कार्यक्रमको उद्घाटन गर्दै पाकि...