होटलमा आगलागी, १० जनाको मृत्यु

होटलमा आगलागी, १० जनाको मृत्यु
कम्बोडियाको एक होटल क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । यो होटल-क्यासिनो कम्बोडिया र थाइल्याण्डको सीमावर्ती सहर पोइपेटमा छ।   होटलमा आगलागी बुधबार दिउँसो ४ : ३० बजे भएको हो । प्रहरीका अनुसार त्यसबेला होटलमा करिब चार सय मानिस उपस्थित थिए । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मानिसहरू माथिल्लो तलाबाट हाम फालेको वा खसेको देखिन्छ। स्थानीय मिडियाक...

हिमआँधीमा परी अमेरिकामा ४९ जनाको मृत्यु

हिमआँधीमा परी अमेरिकामा ४९ जनाको मृत्यु
एजेन्सी । ‘शताब्दी कै विनासकारी हिमआँधी’ भनिएको आँधीबाट अमेरिकाका विभिन्न राज्यमा मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको सोमबार न्यूयोर्कका आपतकालीन कर्मचारीहरूले जानकारी गराएका छन् । प्रभावित बासिन्दाहरूलाई उद्धार गर्ने कोसिस भइरहेको स्थानीय प्रशासनले जनाएको छ । न्यूयोर्कका गभर्नर क्याथी होचुलले भन्नुभयो, “उत्तरपूर्वी अमेरिकाका केही भागहरूमा हिमआँधीको अवस्था कायमै रहेको छ । यो खराब मौसमको विनाशकारी य...

विश्व कप जितेको खुसियाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा

विश्व कप जितेको खुसियाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा
फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियाली मनाउन अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ । कतारको लुसेन मैदानमा आइतवार राति भएको फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली आज स्वदेश पुग्दैछ । राजधानी ब्युनर्स आयर्समा भव्य स्वागत कार्यक्रम राखिएको छ । यो कार्यक्रममा समर्थकलाई उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरे...

इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १९ जनाको मृत्यु

इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १९ जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलको उत्तरी भागमा अवस्थित एक सुरुङमा इन्धन बोकेको एउटा ट्याङ्कर विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । घटनामा ३२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार विस्फोटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको तथा बाँचेकाहरू भग्नावशेषमा फसेकाले मृतकको स्ंख्या बढ्नसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटको कारणबारे तत्काल कुनै ...

विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट  २२ जनाको मृत्यु
विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिइ स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्रीवितरणव...

बाढी पहिरोमा परी १ सय बढीको मृत्यु, हजारौं मानिस घरबार बिहीन

बाढी पहिरोमा परी १ सय बढीको मृत्यु, हजारौं मानिस घरबार बिहीन
 अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा भारी वर्षा भएपछि आएको बाढी पहिरोमा १ सय जना भन्दा बढीको मानिसकाे मृत्यु भएको छ । कंगोकोे राजधानी किन्सासाका विभिन्न जिल्लाका सयौं घरहरू भत्कनुका साथै डुबानामा परेकाले हजारौं मानिसहरू घरबारबिहीन भएका हुन् । राजधानी किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका अधिकांश घरहरू पहिरोले पुरिएका छन् । नदीको बाढी बस्तीमा समेत पस्दा त्यहाँका सर्वसाधारणको बिचल्ली भएको...

बस पल्टिँदा पाँच जनाको मृत्यु, २८ घाइते

बस पल्टिँदा पाँच जनाको मृत्यु, २८ घाइते
अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ । प्रान्तीय राजधानी कुन्दुज बाहिर आइतबार बिहान भएको सडक दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन् । प्रान्तीय सूचना तथा संस्कृति प्रमुख मतिउल्लाह रोहानीले दुर्घटनाको पुष्ट...

विवाह समारोहमा आगलागी हुँदा ५ जनाको मृत्यु, ५५ घाइते

विवाह समारोहमा आगलागी हुँदा ५ जनाको मृत्यु, ५५ घाइते
भारतको राजस्थानस्थित जोधपुरमा बिहिबार एक घरमा विवाह समारोहमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । घटनामा ५५ जना घाइते भएको खबर बीबीसीले प्रकाशित गरेको छ । जोधपुरको शेरगढ थाना इलाकामा बिहिबार बेलुका चार सिलेन्डर विस्फोट हुँदा दुर्घटना भएको हो । हालसम्म पाँचजनाको मृत्यु भएको छ जबकी जोधपुरको जिल्ला अस्पतालमा जलेका ५५ जनाको उपचार जारी छ । जोधपुर ग्रामिण एसपी अनिल कुमारले भने, ‘ग्यास लिक हुँदा ...

विवाह समारोहमा आगलागी हुँदा ५ जनाको मृत्यु, ५५ घाइते

विवाह समारोहमा आगलागी हुँदा ५ जनाको मृत्यु, ५५ घाइते
भारतको राजस्थानस्थित जोधपुरमा बिहिबार एक घरमा विवाह समारोहमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । घटनामा ५५ जना घाइते भएको खबर बीबीसीले प्रकाशित गरेको छ । जोधपुरको शेरगढ थाना इलाकामा बिहिबार बेलुका चार सिलेन्डर विस्फोट हुँदा दुर्घटना भएको हो । हालसम्म पाँचजनाको मृत्यु भएको छ जबकी जोधपुरको जिल्ला अस्पतालमा जलेका ५५ जनाको उपचार जारी छ । जोधपुर ग्रामिण एसपी अनिल कुमारले भने, ‘ग्यास लिक हुँदा ...

पहिरोले बस पुर्दा ३३ जनाको मृत्यु

पहिरोले बस पुर्दा  ३३ जनाको मृत्यु
कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम कोलम्बियामा उक्त घटना भएको हो । अविरल वर्षापछि आएको बाढीले राजधानी बोगाटाबाट २३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको प्युब्लो रिको र सान्ता सेसिलिअबीचको गाउँमा बस पुरिएको थियो । गृहमन्त्री अल्फोन्सो प्राडाले सोमबार पत्रकारहरूलाई भने, ‘हामीले तीन शिशुसहित ३३ जनालाई मृत फेला पारेका छौं र हामीले नौ जनालाई जीव...