भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट

भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट
काठमाडौँ / भारतविरुद्धको दोस्रो टेस्टमा बंगलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको छ । बर्षाले प्रभावित बनेको यस टेस्टको चौथो दिन आज बंगलादेशले २३३ रन बनाएर अलआउट भएको हो । बंगलादेशका लागि मोनिमुल हकले १०७ रनको शतकीय पारी खेलेका थिए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । त्यस्तै भारतका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने मोहमद सिराज, आकाश दीप र आर आश्विनले २-२ विकेट ल...

अस्ट्रेलियामाथि इङल्याण्डको जित

अस्ट्रेलियामाथि इङल्याण्डको जित
काठमाडौँ । जारी एकदिवसीय सिरिजमा इङल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा खेल बर्षाले पुरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो । यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । त्यसको जवाफमा इङल्याण्डले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएको अवस्थामा खेल बर्षाले रोकिएको...

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको कीर्तिमानी दोस्रो जित, सिरिजमा कब्जा

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको कीर्तिमानी दोस्रो जित, सिरिजमा कब्जा
काठमाडौँ । अफगानिस्तानले जारी एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकालाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १७७ रनको फाराकिलो अन्तरले पराजित गर्दै सिरिजमा २-० को जित हासिल गरेको हो अफगानिस्तानले दिएको ३१२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३४.२ ओभरमा १३४ रन बनाउदा अल आउट भएपछि खेल अफगानिस्तानले १७७ रनले जितेको थियो । दक्षिण अफ्रिकाका लागि क...

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी शुरुवात

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी शुरुवात
युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले जर्मनी क्लब भिएफबी स्टुट्टगार्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे, एन्टोनियो रुडीगेर र एनड्रीकले एक एक गोल गरेका हुन् । त्यस्तै स्टुट्टगार्टका लागि डेनिज उनडाभके एक गोल गरेका थिए । रियल म्याड्रिडले अब च्याम्पियन्स लिगमा अर्को खेल अक्टो...

जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल

जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जिरोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले जिरोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लामिन यमलले २ गोल गरेका थिए । त्यस्तै डानी ओल्मो र पेड्रीले एक एक गोल गरेका थिए । त्यसैगरी जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल गरेका थिए । यस खेलमा खेलको ८६औँ मिनेटमा फेरान टोरेजले रातो कार्ड पाएपछि ब...

सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई बधाई, भन्छन– खेलाडीलाई राज्यले हेरोस्

सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई बधाई, भन्छन– खेलाडीलाई राज्यले हेरोस्
सभामुख देबराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । एसीसी प्रिमियम कप क्रिकेटमा युएईलाई पराजित गर्दै फाइनल खेल जितेकोमा नेपाली टोलीलाई सभामुख घिमिरेले बधाई दिएका हुन । ‘नेपाल एसीसी प्रिमियम कप क्रिकेट जित्दै एसिया कपमा छनौट भएकोमा हार्दिक बधाई तथा शुभकामना,’ सभामुख घिमिरेले बधाई दिदै भनेका छन, ‘अभुतपुर्व जीतले नेपाल र नेपालीको शिर उचोा बनाएको छ भने नेपाली क्रिकेटको ब्याबसायीकरणमा ...

नेपाली क्रिकेट टोलीलाई बालुवाटारमा निम्ता

नेपाली क्रिकेट टोलीलाई बालुवाटारमा निम्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्। शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री दाहाल आफैं उपस्थित भएर खेलाडीलाई हौसला प्रदान गरेका थिए। विश्व क्रिकेट लिग–२ मा बिहीबार यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेक...

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
 यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकाे छ । बिहिबार लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरको समाप्तिमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भयो ...

नवौं राष्ट्रिय खेलकुद कराते छनौट प्रतियोगितामा टंकीकाे “न्यू सेप कराते एकेडेमी” का खेलाडीलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद कराते छनौट प्रतियोगितामा  टंकीकाे  “न्यू सेप कराते एकेडेमी” का खेलाडीलाई पहिलो स्वर्ण
नवौं राष्ट्रिय खेलकुद  प्रदेश स्तरीय कराते छनौट प्रतियोगिता मा माेरङ बुढीगंगाकाे टंकीसिन्वारीमा रहेकाे "न्यू सेप कराते एकेडेमी" का खेलाडीले पहिलो स्वर्ण प्राप्त गरेका छन् । धरान रंगसालामा सम्पन्न प्रदेश नं १ अन्तर्गतकाे नवाैं राष्ट्रिय खेलकुद बृहत कराते प्रतियोगिता पूरुष ५० कि.ग्रा. ताैल समुहमा न्यू सेप कराते एकेडेमीका खेलाडी महेश यादवले पहिलाे स्वर्ण प्राप्त गरेका हुन् । उनले याे भन्दा पहिला दुई ...

एवाइसि गढी आठौं भलुवा गोल्डकपको क्वाटर फाइनलमा

एवाइसि गढी आठौं भलुवा गोल्डकपको क्वाटर फाइनलमा
सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। आज दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको समुदघाटन गर्दै २१ करोड लागतमा सुविधा सम्पन्न दुहबी रंगशालाको ६०% काम सम्पन्न भएको जानकारी दिएका छन्। मेयर गच्छदारले दुहबीमा खेलाडीहरुलाई ब्यबसायिक बनाउन फुटबल एकेडेमिको समेत अवधारणा लिइसकेको जनाए। आज भएको पहिलो प्रि-क्वाटर फा...