प्रकृतिलाई नै चुनौती दिँदै धेरै भन्दा धेरै आविष्कार भइरहेका छन् । कुनै समय अन्तरिक्ष यात्राका लागि तयार पारिएको रोवर्ट अहिले मानिसको साथी जस्तो भएको छ । अझ रोचक त यो छ कि अब चाँडै मानिससँग विवाहका लागि तयार हुने गरी पनि रोवर्टको आविष्कार हुँदैछ ।

‘मानिसहरू पहिल्लेदेखि नै रोबोटसँग शा’रीरिक  कायम गर्दै आएका छन्, त्यसैले पनि अब रोबोटले मानिसलाई भावनात्मक तथा शारीरिक रुपमा सन्तुष्ट पार्ने

वैज्ञानिकहरुको दावी मान्ने हो भने सन् २०५० सम्ममा मानिसले रोवर्टसँग बिहे गर्ने छन् । आर्टिफिसिय इन्टेलिजेन्स (एआई) एक्सपर्ट डा.डेभिड लेभी भन्छन्, ‘डा.डेभिडलाई कि त मानिसहरू चेस खेलमा उनको शक्तिलाई चिन्छन् कि त उनको एआईसँगको दशकौं लामो संलग्नताका कारणले चिन्छन् ।’

मानिसले पहिलेदेखि नै रोवर्टसँग सम्ब’न्धको विकास गरेको भन्दै अब वैवाहिक कार्यक्रमका लागि पनि तयार हुने लेभीले बताए । उनले भने, ‘मानिसहरू पहिल्लेदेखि नै रोबोटसँग शा’रीरिक स’म्बन्ध कायम गर्दै आएका छन्, त्यसैले पनि अब रोबोटले मानिसलाई भावनात्मक तथा शारीरिक रुपमा सन्तुष्ट पार्ने छ भन्ने कल्पना स्वाभाविक देखिन्छ ।’

तपाईको प्रतिक्रिया