विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-३, तातापानीका २८ वर्षीय विशाल केसीकाे मृत्यु भएकाे हाे ।
थप उपचारका क्रममा केसीको प्रदेश अस्पतालमा मृत्यु भएको विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले बताए ।