सुनसरीको धरान स्थित बगरकोटमा हानाहान भएको छ । तेह्थुम घर भई धरान ११ मा बस्दै आएका विष्णु लिम्बुले धरान धरान बगरकोट बस्ने दिपक चेम्जोङले मापासे गरि गालीगलौज गरेको विषयलाई लिएर लिम्बुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

लिम्बुको कुटाईबाट घाईते चेम्जोङ बेहोस बनेको प्रहरीले जनाएको छ । घाईते चेम्जोङको धरान स्थित वीपी काईराला विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया