alt

जन्मीदा मानिसहरु गोरै जन्मे पनि उमेर हुदै जादा आफ्नो ख्याल नराख्दा मानिसहरु कालो हुने, चाया पोता आउने लगाएतका समस्याहरु भोगीरहेका हुनछन् ।

सजका कारण मानिसहरु हैरान भएका हुन्छन् । उनिहरुले, अनुहारको ख्याल नगर्नु, ब्यस्ताता, घाममा हिड्नु पर्ने बाध्यता लगाएतका कारण यस किसीमको समस्या झेल्नु परिरहेको हुन्छन । त्यसै आज हामी तपाईहरुलाई गोरो हुने यस्तो उपाएका बारेमा जानकारी गराउन गईरहेका छनैं ।

जो घरमै बसी बसी गोरो बन्न सक्नु हुने छ । त्यही पनि घरकै सामानहरुको प्रयोग गरेर । यि सामानहरुलाई मिलाएर छालाामा लगाउनाले अनुहारमा गोरोपन आउनुका साथै कालोपन हट्दै जान्छ र केही दिनमा तपाइँहरुले अनुहारमा सुन्दरता पाउनुहुनेछ ।

१. मेवा र मह
अनुहार गोरो बनाउनको लागी घरेलु उपाए मध्य मेवा र मह उपयुक्त मानिन्छ । बेवामा भएका इम्जाइम्सका कारण यसले छालाको कालोपन हटाउन तथा अनुहारको दाग हटाउन पनि मद्दत गर्छ । भने महले छालालाई नरम र मुलायम बनाउँछ ।

२ कागतीको रस, दही र गोलभेँडा
कागतीको रस, दही र गोलभेँडामा रंग बदल्ने गुण हुन्छ । त्यसैले गोलभेँडाको गुदी एक चम्चा, कागतीको रस एक चम्चा र एक चम्चा दहीको घोल लगाउनुहोस् । आधाघण्टा पछि पानीले धुने गरेमा यसले अनुहारमा चमक पैदा हुनुका साथै गोरोपन ल्याउन मद्दत गर्छ । कागतीले अनुहारको दाग हटाउछ, गोलभेँडाले छालाको तैलीयपनको कम गर्छ र दहीले छालामा पोषण दिनुका साथै नरम बनाउँछ ।

३ चंदनको पाउडर र नरिवलको पानी
अनुहारको लालालाई गोरो बनाउने अर्को घरेलु उपाए हो चंदनको पाउडर र नरिवलको पानी घोलेर लगाउनु । चंदनको पाउडरले छालालाई सफा बनाउँछ र दाग मेटाउन मद्दत गर्छ । यसले मृत कोशिकाहरु समेत हटाउँछ । जसको लागी तपाईहरुले एक चम्चा चंदन पाउडर नरिवलको पानीमा मिलाएर त्वचामा पर्ने हुन्छ । घोललाई लगाएको २० मिनेट पछि सफा पानीले धुनु पर्दछ ।

४ . काँक्रो, गुलाबजल र कागतीको रस
अनुहारको कालोपन हटाउनको लागी काँक्रो, गुलाबजल र कागतीको रसको घोल पनि अर्को उक्तम घरेलु उपाए हो । काँक्रो, गुलाबजल र कागतीको रस मिलाएर अनुहारमा लगाएमा यसले चमक तथा चमक ल्याउछ । यो घोल लगाएको १० मीनेट पछि सफा पानिले पखालनु पर्दछ ।

तपाईको प्रतिक्रिया