सरकारले तोकेको सुविधा नदिएको भन्दै इनरुवामा विद्यालय बन्द

सरकारले तोकेको सुविधा नदिएको भन्दै इनरुवामा विद्यालय बन्द
सरकारले तोकेको सेवासुविधा नदिएको भन्दै सुनसरीको सदरमुकाम इनरुवाका बालबालिका केन्द्रका शिक्षिका र कर्मचारीले नगरपालिकाभित्रका सबै सरकारी विद्यालय बन्द गराएका छन् । आर्थिक वर्ष २०७८-७९ को बजेटमा शिक्षिका र कर्मचारीले खाइरहेको तलबमा दुई हजार सरकारले थप गरिदिने र बाँकी सात हजार स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने भने पनि तोकिएको सुविधा नपाएको भन्दै उनीहरूले विद्यालय नै बन्द गराएका हुन् । नगर प्र...

रेखा थापासहित राप्रपामा १४ जना केन्द्रीय सदस्य मनोनीत

रेखा थापासहित राप्रपामा १४ जना केन्द्रीय सदस्य मनोनीत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी काठमाडौंकी रेखा थापा पनि केन्द्रीय सदस्य मनोनीत भएकी छन्। यस्तै इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रूपन्देहीकी स्वाती थापा पनि केन्द्रीय सदस्य म...

प्रतिनिधिसभा बैठक आज बस्दै

प्रतिनिधिसभा बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ। गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे। संघीय संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गरेका छन्। आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले...

मोटरसाइकल चोरीमा संलग्न तीनजना इटहरीबाट पक्राउ

मोटरसाइकल चोरीमा संलग्न तीनजना इटहरीबाट पक्राउ
इटहरीमा मोटरसाइकल चोरीमा संलग्न रहेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार विभिन्न मितिमा चोरीमा रहेका मोटरसाइकलसहित तीनजनालाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका १२ घर भई हाल इटहरी ८ गैसारमा डेरा गरी बस्ने २३ वर्षीय राहुल श्रेष्ठ, इटहरी २० तरहराका २४ वर्षीय सरोज कार्की र ...

बुढीगंगा गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तिम चरणमा

बुढीगंगा गाउँपालिकामा  प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तिम चरणमा
केन्द्रिय सरकारले बेरोजगार युवा जनशक्ति लाई श्रममा जोड्ने योजना अन्तरगत चलाउदै आएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम बुढीगंगा गाउँपालिकामा अन्तिम चरणमा पुगेको छ। ७ बटा वडा भएको गाउँपालिकामा हालसम्म वडा नं. ४ मा बाहेक अरु वडामा लगभग अन्तिम चरणमा पुगेको छ। हालसम्म गाउँपालिका अन्तर्गतको वडा नं. १ र ६मा कार्यक्रम जारीरहेको छ भने वडा नं. ३ , ५ र ७मा भने कार्यक्रम अनुसार कार्य सम्पन्न भैसकेको छ। आर्थि...

बलात्कारपछि हत्याका आरोपी सार्वजनिक गर्दै प्रहरी

बलात्कारपछि हत्याका आरोपी सार्वजनिक गर्दै प्रहरी
मोरङको लेटाङ नगरपालिका–८ कि १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक जनालाई आइतबार सार्वजनिक गर्ने प्रहरीको तयारी छ । जाते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाको बुधबार स्कुलबाट घर फर्कने क्रममा बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले लेटाङ– ८ का ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको थियो । पक्राउ परेका गिरीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतको अन...

विराटनगर–५ मा एमालेको वडा कार्यालय उद्घाटन

विराटनगर–५ मा एमालेको वडा कार्यालय उद्घाटन
कार्यक्रममा एमाले मोरङका सचिव रूपेश खतिवडा, जिल्ला सदस्य मीनकुमार आचार्य, नवलप्रसाद उपाध्याय, केदार कर्की, शिव थापा, पार्टीका विराटनगर अध्यक्ष सागर थापा, वडा इन्चार्ज एवम् नगर सदस्य रमा रिजाल, शान्तिराम खनाल, चन्द्रप्रसाद अधिकारी, बलराम घिमिरे, अञ्जुश्री श्रेष्ठ लगायतको उपस्थिति थियो । पार्टीका वडाध्यक्ष श्रेष्ठले ‘टोलटोलमा सङ्गठन, घरघरमा एमालेजन’ भन्ने नाराका साथ एमालेले सङ्गठन विस्तारलाई तीव्...

झापाको दोमुखामा भीषण आगलागी, २ जना घाइते

झापाको दोमुखामा भीषण आगलागी, २ जना घाइते
झापाको दोमुखामा गएराति आगलागी हुँदा दुई जना जलेर गम्भीर घाइते भएका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीय छोरी अस्मिता जलेर घाइते भएका हुन्। उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। पूर्वको पर्यटकीय दोमुखा क्षेत्रमा बिहीबार राति ११ बजे आगो सल्किएको हो। विद्युत सर्ट भएर आगलागी भएको हुन ...

सुनवर्षी नगरपालिका : एमालेद्वारा विरोध प्रदर्शन

सुनवर्षी नगरपालिका : एमालेद्वारा विरोध प्रदर्शन
मोरङको सुनबर्षी नगरपालिकामा नेकपा (एमाले) ले विरोध प्रदर्शन गरेको छ । नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै एमालेले प्रदर्शन गरेको हो । नगरपालिकाका मेयर कालीप्रसाद दाससहितका जनप्रतिनिधिहरुले नगरवासीले तिरेको करमा लुट मच्चाएको र काममा पारदर्शीता नरहेको ठहर गर्दै एमालेले प्रदर्शन गरेको हो । नेकपा (एमाले) सुनवर्षी नगर कमिटीले बिहिबार सयौँ कार्यकर्ताहरुसहित नगर...

धरानको जंगलमा भेटिएको शवको पहिचान खुल्यो

धरानको जंगलमा भेटिएको शवको पहिचान खुल्यो
सुनसरीको धरान–४ को जंगलमा बीभत्स अवस्थामा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिपक सिग्देल भएको सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाले सेतोपाटीलाई जानकारी दिए । फागुन ४ गते साँझ पौने ७ बजे सुनसरी धरान-४ स्थित धरान-धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो। त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पु...