बिराटनगरको लाईफ गार्ड हस्पिटलमा आधुनिक प्रबिधिको सिटी स्क्यान मेसिन जडान
बिराटनगर। बिराटनगर स्थित लाइफ गार्ड हस्पिटल प्रा लि मा आधुनिक प्रबिधिको सिटी स्क्यान मेसिन जडान गरि सेवा प्रारम्भ गरिएको छ। सोमबार अस्पतालमा आयोजित कार्यक्रममा उक्त मेसिनको उद्घाटन प्रदेश न १ का स्वास्थमन्त्री जयराम यादवले गरेका हुन्।
जी कम्पनीको आधुनिक सुबिधायुक्त मेसिनबाट स्कान गर्दा शरीरमा अरु सिटी स्क्यान मेसिनको तुलनामा ४० % रेडीएसन कम हुने तथा तुरुन्तै स्क्यान हुने भएकोले समय कम लाग्न...











