पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा
काठमाडौं । गर्मी मौसम भनेको आँपको सिजन हो । यो मौसममा मानिसहरु धेरै आँप खान रुचाउँछन् । पाकेको आँपको स्वाद राम्रो हुन्छ तर काँचो आँपको स्वाद पनि अचम्मको नै हुन्छ । यो स्वादमा मिठो र अमिलो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक पनि हुन्छ ।
काँचो आँप कुनै खजाना भन्दा कम छैन, यसलाई आफ्नो आहारको हिस्सा बनाउनुभयो भने तपाईलाई धेरै फाइदा मिल्नेछ । पोषणविदहरूका अनुसार काँचो आँपमा भिटामिन सी प्र...










