रस्मिकालाई चाेट पुगेपछि रोकियो ‘सिकन्दर’ र ‘थामा’को छायांकन
काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दाना शुक्रबारदेखि सलमान खानसँगको फिल्म ‘सिकन्दर’को अन्तिम छायांकनमा जुटेकी थिइन् । आयुष्मान खुरानासँगको फिल्म ‘थामा’को पनि उनले छायांकन थालेकी थिइन् ।
तर चोटको कारण उनका सबै फिल्मको छायांकन तत्काललाई रोकिएको छ । जिममा चोट लागेपछि रश्मिकाका सबै फिल्मको छायांकन तत्काललाई रोकिएको पिंकभिल्लाले उल्लेख गरेको छ ।
रश्मिका निकट स्रोतका अनुसार उनलाई व्यस्त तालि...