बुढीगंगा गाउँपालिकाको सार्वजनीक सुनुवाई हुदै
बुढीगंगा गाउँपालिकाको यस वर्षको सार्वजनीक सुनवाई कार्यक्रम असार २२ गते हुने भएको छ ।
बुढीगंगा गाउँपालिकाको आर्थिक सहयोग र विराट टाइम्स मिडिया प्रा.लिको संयोजनमा स्थानीय बुढीगंगा १ मा अवस्थित नरग्राम मा.वीको सभाहलमा आइतबार १ बजे गर्ने तयारी भएको छ ।
गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा बुढीगंगा गाउँपालिकाका , सबै वडा अध्यक्ष, कार्यपालीका सदस्य तथा कर्मचारी...










