इटहरीको मुख्य चोकमा मनपरी मापदण्डमा सडक बनाएको भन्दै इटहरीबासीको चौतर्फी विरोध
इटहरी/ इटहरी–धरान सडकअन्तर्गत लामो समयदेखि विवादका कारण रोकिएको इटहरीको मुख्यचोक क्षेत्रमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीमा चौतर्फी विरोध भएको छ । ६ लेन सडक मनपरी मापदण्डमा बनेको भन्दै इटहरीमा विरोध भएको हो । इटहरीको धरानलाइनमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीबासीले विरोध गरेका हुन् ।
इटहरी क्षेत्रमा मनपरी मापदण्ड कायम गरेको भन्दै इटहरीका सुनिल कार्कीले राज्यका लागि सबै जनता समान हैनन् र ? के...










