इटहरीमा लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ

इटहरीमा लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ
सुनसरी / इटहरीमा लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । सुनसरीको ईटहरी उपमहानगरपालिका१२ बाट १ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४९ बर्षीय तिर्थ बहादुर तामाङ, केरावारी गाउँपालिका ७ का २९ बर्षीय लाल बहादुर कार्की र ३९ बर्षीय विर बहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाए...

इटहरीमा दुर्घटना,हाईवेयमै तीन बल्ड्याङ पल्टियो कार

इटहरीमा दुर्घटना,हाईवेयमै तीन बल्ड्याङ पल्टियो कार
  इटह  इटहरी । सुनसरीको इटहरी २ आँपगाछीमा भयानक दुर्घटना भएको छ । इटहरीबाट धरान जादै गरेको बा ४ च ९००९ नम्बरको कार हाईवेयमा तीन बल्ड्याङ पल्टीएको छ । गाडी पूर्ण रुपमा क्षती भए पनि मानविय क्षती भने अहिले सम्म नभएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । कारमा पल्टीए पनि चालक भने भाग्न सफल भएको स्थानीयबासीले बताएका छन । दुर्घटना भएको स्थानमा स्थानीयहरुको भाग दौड मच्चिएको थियो । विस्तृत...

होटल ब्यवसायीकै सरंक्षणमा इटहरीमा यौनधन्दा ,दियालो होटलबाट युवती पक्राउ

होटल ब्यवसायीकै सरंक्षणमा इटहरीमा यौनधन्दा ,दियालो होटलबाट युवती पक्राउ
इटहरी । इटहरीका होटलहरुमा भईरहेको यौनधन्दामा होटल ब्यवसायी संघकै समितिको संरक्षणमा हुने गरेको खुलसा भएको छ । लामो समय देखि यौनधन्दाबाट बदनाम बनेको प्रहरी कार्यलय छेउमै रहेको दियालो होटलबाट बालिका पक्राउ परेकी हुन । इलाका प्रहरी कार्यलयको टोलीले दुई जोडीलाई पक्राउ गरेको छ । भोजपुर र धनकुटा भएकी एक १४ बर्षिय बालिका र २६ बषिैय युवती सहित इटहरी ५ का लक्ष्मण राउत र प्रदिप कोईरालालाई प्रहरीले पक्राउ ...

उर्लाबारी नगरप्रमुख फागोले लगाए अधिकृतको क्वाटरमा ताला

उर्लाबारी नगरप्रमुख फागोले लगाए अधिकृतको क्वाटरमा ताला
उर्लाबारी / उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा ताला लगाएका छन् । मन्त्रालयले मागेको कागजात पठाउने विषयमा विवाद भएपछि उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीको क्वार्टरमा नगरप्रहरी प्रयोग गरी ताला लगाएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मागेको कागजात पठाउने विषयमा पाँच दिनअगाडि प्रमुख फागो र ...

दुहबीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु

दुहबीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु
  सुनसरीको दुहबी ३ स्थित मैनवती फ्याक्ट्री अगाडि स्कुलबसको ठक्‍करबाट एकजनाको मृत्यु भएको छ। शुक्रबार दिउसो उतरबाट दक्षिण तर्फ जादै गरेको को १ ख ११८८ नम्बरको मेरिल्याण्ड स्कुलको बसले दक्षिणबाट उतर तर्फ आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटारसाइकललाई ठक्कर दिएको थियो । स्कुल बसको ठक्करबाट दुहबी ४ बस्ने ३५ वर्षिय जय नारायण चौधरीको मृत्‍यु भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जन...

एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

एक दिने  निःशुल्क आँखा शिविर सम्पन्न
मोरगं । लायन्स क्लब अफ इटहरी ग्रीन सिटी र लियो क्लव अफ इटहरी ग्रीन सिटीले मोरङको रतुवामाई नगरपालिका वार्ड नं ५ परेवाखोपिमा आयोजना गरेको एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । सुगम जिल्लाका ग्रामिण बस्तिमा रहेका स्थानीयहरूबिच स्वास्थ्यको पहुच पुगोस भन्ने उदेश्यका साथ सम्पन्न एक दिने स्वास्थ्य शिविरबाट २ सय ११ जना लाभानवित बनेको कार्यक्रमका संयोजक तथा संस्थाका सचिव उमानाथ दाहालले जानकारी ...

रथयात्राामा सुन्दरहरैचामा एक महिला घाइते

रथयात्राामा सुन्दरहरैचामा एक महिला घाइते
सुन्दरहरैचा, श्रीकृष्ण जन्माष्ठमीको अवसर पारी निकालिएको रथयात्राामा सुन्दरहरैचामा एक महिला घाइते भएकी छिन । सुन्दरहरैचा नगरपालिका स्थित श्रीकृष्ण राधा प्रणामी मन्दिरको प्रागणबाट निकालिएको रथयात्रा सुन्दरहरैचाको विराटचौक, खोर्साने, सलकपुर हुँदै गोठगाउ सम्म परीक्रमा गरेर पुन मन्दिर प्रागणमा ल्याएर समापन गरिएको थियो । गोठगाउबाट रथयात्रालाई फर्काउने क्रममा सलकपुरमा रथले किचेर एक महिलाको खुट्टामा चो...

मोरङको सुन्दरहरैंचामा ट्रक र एम्बुलेन्स ठोक्कीदा १ जनाकाे मृत्यु, ७ घाईते

मोरङको सुन्दरहरैंचामा ट्रक र एम्बुलेन्स ठोक्कीदा १ जनाकाे मृत्यु, ७ घाईते
मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका-७ को पूर्व पश्चिम राजमार्गमा आज राती ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । राती ०१ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र बिपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एक आपसमा ठोक्किदा एम्बुलेन्स चालक ईलाम नगरपालिका-२ का २१ बर्षीय रमेश निरौलाको घटनास्थलमा नै मृत्यु भए...

इटहरीमा रवि लामिछानेको पक्षमा जुलुस

इटहरीमा रवि लामिछानेको पक्षमा जुलुस
इटहरी । टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा इटहरीमा पनि सर्वसाधरणहरुले प्रदर्शन गरेका छन । १ सय भन्दा बढि सर्वसाधरणहरुले रविलाई रिहाई गर भन्दै जुलुस निकालेका हुन । इटहरीको खेतिखोला नजिकबाट निकालिएको जुलुसमा धेरै जसो राजावादी नेताहरु धेरै थिए । पत्रकार शालिकराम पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए । पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भनिएको भिडियोका आधारमा प्रहरी...

नक्कली प्रशीक्षार्थी पक्राउ

नक्कली प्रशीक्षार्थी पक्राउ
मोरङ / मोरङको रंगेली नगरपालिका-६ स्थितमा रहेको श्री पब्लिक माध्यमिक बिधालयमा संचालन भई रहेको SEE पुरक परिक्षाबाट नक्कली प्रशीक्षार्थी पक्राउ परेका छन् । सिम्बल नम्बर ०८१३४३६(Z) को कुमोद प्रसाद गनगाईको अनिबार्य गणित बिषयको परिक्षामा सुनवर्सी नगरपालिका-८ बस्ने मुन्ना मण्डलले परीक्षा दिईरहेको अवस्थामा पक्राउ परेका हुन् । केन्द्रमा खटिएका गार्डले बिहान पौने १२ बजेको समयमा उनलाइ फेला पारी निय...