सवारी दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षको मृत्यु
सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाका अनुसार दुर्घटनामा गम्भीर घाइते कार्कीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा राति दुई बजे निधन भएको हाे।
...











