विराटनगर महानगरद्वारा फोहोर व्यवस्थापनमा कडाई
विराटनगर । आगामी भदौ ११ गते हुने राधाकृष्ण रथ यात्राका अवसरमा विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनमा विशेष जोड दिएको छ। महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालले सबै सरोकारवालाहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न अपिल गरेका छन्।
दाहालका अनुसार, रथ यात्राको क्रममा पानी, सर्बत तथा प्रसाद वितरण गर्न चाहने व्यक्ति तथा संघ-संस्थाहरूले अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुप...











