टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मोरङको सुन्दरहरैँचा नगरपालिका–१ को हरैँचा बजार तनावग्रस्त बनेको छ । विराटनगर–विराटचोक सडक खण्डअन्तर्गतको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान १०ः५० बजेतिर ठक्कर दिएको थियो । विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा चालक सुनसर...

आज ११ बैशाख २०८२ बिहिवारको राशिफल

आज ११ बैशाख २०८२ बिहिवारको राशिफल
मेष । आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारी वर्गहरूलाई व्यापारमा नयाँ लगानीले लाभ मिल्नेछ। नौकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ९ रहेको छ। वृष । कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यको जग बसाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ। मिथुन । पारिवारिक जमघटका योग छन्।...

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा , पछाडि सवार महिलाको मृत्यु

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा , पछाडि सवार महिलाको मृत्यु
बैशाख १० मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जना महिलाको मृत्यु भएको छ । १ जना पुरुष घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई अहिले केही बेरअघि ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनवि...

भारत पुगेर आएका ५ जना सुनसरीबाट पक्राउ

भारत पुगेर आएका ५ जना सुनसरीबाट पक्राउ
विराटनगर । भारत पुगेर आएका ५ जनालाई प्रहरीले सुनसरीबाट मंगलबार विभिन्न समयमा पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले कोशी गाउँपालिका–१ भन्सर कार्यालयअगाडिबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ का २७ वर्षीय राजन बास्तोला, सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–६ का २० वर्षीय अनोजकुमार उराउ, भोक्राहा–...

श्रीमती लाशको छेउमा बसेर रोइरहिन्

श्रीमती लाशको छेउमा बसेर रोइरहिन्
जम्मू कश्मीरको घट्नामा रतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको पनि मृत्यु भएको छ। बिहे भएको ६ दिनमै जम्मू कश्मीर घटनामा मृत्यु भयो। उनी आफ्नी श्रीमतीसँग बिदा मनाउन कश्मीर गएका थिए। “उनी विवाह पछि स्विट्जरल्याण्ड जान चाहन्थे तर भिसा पाएनन्, त्यसैले उनी कश्मीर गए।” उनी आफ्नो परिवारका एक्लो छोरा थिए। सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर भइरहेको छ जसमा एक महिला भुइँमा रहेको शव नजिकै चुपचाप बस...

विद्यार्थीलाई यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ
सङ्खुवासभा – जिल्लाको एक विद्यालयमा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन्। सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक बिवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो। चैनपुर नगरपालिका ३ सिद्धकालीका खत्रीले आफ्नै विद्यालयमा अध्ययन गर्ने बालिकालाई गत आइतबार बिहान करिव १ बजे छात्राबासमा दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका खत्र...

सुन्दरहरैचा विपन्न परिवारका लागि घर हस्तान्तरण

सुन्दरहरैचा विपन्न परिवारका लागि  घर हस्तान्तरण
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० बाघझोडा स्थित गैरीटोलमा विपन्न परिवारका लागि निर्माण गरिएका ९ वटा घर परिवारलाई हस्तान्तरण गरिएको छ । लुमन्ति आवासका लागि सहयोग समूह र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएका घरहरू जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे । जि.स.स. प्रमुख राई, नगरप्रमुख केदारप्रसाद गुरागाईं, ...

आज १० बैशाख २०८२ बुधवारको राशिफल

आज १० बैशाख २०८२ बुधवारको राशिफल
मेष । कला साहित्य आदिमा रुचि बढ्नेछ। घरपरिवारमा अग्रजहरूको सहयोग मिल्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सतर्क रहनुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ। वृष । नोकरी वा पेशामा अधिकारी वर्गबाट प्रशंसा पाइएला। पिताको कुरालाई महत्व दिनुहोस्। लगनशील बन्नुहोस् समयले साथ दिनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ। मि...

मोरङको सुनवर्षीबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा लागुऔषध बरामद

मोरङको सुनवर्षीबाट बेवारिसे  अवस्थामा ठूलो परिमाणमा लागुऔषध बरामद
विराटनगर । मोरङको सुनवर्षीबाट सोमबार साँझ ठूलो परिमाणमा बेवारिसे अवस्थाको लागुऔषध बरामद भएको छ । सुनवर्षी नगरपालिका–९ स्थित हरिशचन्द्रगढी खोलाको पूर्वतर्फ बेवारिसे अवस्थामा लागुऔषध भेटिएको हो । पहेँलो र रातो रंगको कपडाको झोलाभित्र राखिएको अवस्थामा लागुऔषध ट्रमाडोल साँझ ५ बजेतिर बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार ५ हजार क्याप्सुल (५ सय पत्ता) ट...

आज ९ बैशाख २०८२ मंगलवारको राशिफल

आज ९ बैशाख २०८२ मंगलवारको राशिफल
मेष । आत्मविश्वासमा वृद्धि हुनेछ। धर्मकर्मतर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूबाट सहयोग मिल्ला। इष्टमित्रहरूसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ। वृष । आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारी वर्गहरूलाई व्यापारमा नयाँ लगानीले लाभ मिल्नेछ। नौकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। मिथुन ।...