मोरङको रंगेलीमा गाईले हानेर वृद्धको मृत्यु
विराटनगर । मोरङको रंगेलीमा गाईले हालेर १ जना वृद्धको मृत्यु भएको छ । रंगेली नगरपालिका–९ दोहमनाका अन्दाजी ७५ वर्षीय रामप्रसाद शिवकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिवकोटीलाई गोठमा काम गर्ने क्रममा बुधबार गाईले हानेर घाइते बनाएको थियो । टाउको, छात्तीलगायत शरीरका विभिन्न भागमा चोट लागेका वृद्धलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियोरंगेलीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक...









