आज १४ फाल्गुण २०८१ बुधवारको राशिफल
मेष । कार्यक्षेत्रमा सहयोगिहरूले साथ दिनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। थप लगानीको लागि उपयुक्त समय रहेको छ। भगवान शिवलाई उखुको रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
वृष । धर्मकर्ममा रुचि बढ्नेछ। घरमा मांगलिक कार्यको शुभारम्भले मन प्रसन्न रहनेछ। व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। भगवान शिवलाई गंगाजलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक...










