धनकुटा नगरपालिका ७ की प्रज्ञा बाराकोटी मृत फेला परेकी छिन । धनकुटा ७ बसपार्क नजिक माईती घरमा बस्दै आएकी उनी आईतबार साँझ घरमै मृत फेला परेकी हुन ।
मृतकका श्रीमानले मोटरसाईकल ग्यारेज सञ्चालन गर्दै आएका छन । उनका ७ बर्षिय छोरा समेत छन । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया