इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्गासुलीमा अटो दु#र्घटनापछि भएको आगो*लागीमा आमा र ८ वर्षीया छोरीको मृ’त्यु भएको छ। दुर्घटनामा कुशे औँसीका दिन बुवाको मुख हेर्न माइती हिँडेकी इलामकी कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको मृत्यु भएको हो। शनिबार मंगलबारेबाट हाङ्गासुलीतर्फ जाँदै गरेको अटो पोखरी–कमेरेको भित्री कच्ची सडकबाट अनियन्त्रित भएर तल खसेपछि पेट्रोल लिक हुँदा आ*गलागी भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
रसुवाको भोटेकोशी बाढी: पुनःस्थापनाका लागि स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि स्रोतस...
इटहरीकी फरार एक महिला लेनदेन मुद्दामा पक्राउ
इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प...
कानेपोखरी र पथरीशनिश्चरेबाट दुई जना युवा पक्राउ
मोरङको कानेपोखरी र पथरीशनिश्चरेबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्रा...
इटहरीमा मोटरसाइकल दुर्घटनाः सुनसरी सीडीओका स्वकीयसहित २ जनाको मृत्यु
सुनसरी / सुनसरीको इटहरीमा आज राति भएको मोटरसाइकल दुर्घटनमा २ जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल...
नोबेल मेडिकल कलेजद्वारा जिल्ला प्रहरी कार्यालय मोरङलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण
सेवाग्राहीप्रति थप प्रभावकारी, पारदर्शी तथा उत्तरदायी सेवा प्रवाह गर्ने उद्देश्यले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले जिल...
राहत सामग्री हिनामिना भएको हल्ला निराधार : प्रहरी
काठमाडौं । नेपाल प्रहरीले बाढीपीडितका लागि आएको राहत सामग्री सुरक्षाकर्मीले हिनामिना गरेको भन्दै सामाजिक सञ्जालमा फैलाइए...















