नयाँ पत्रिकाका ‘अनुसार नारायणी पारि सुस्तामा तीन हजार नेपालीको बसोबास छ ।

तीमध्ये धेरैको लालपुर्जा छैन । जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन । भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई त्रासमा राखेका छन् । कहिले कुटपिट गर्छन्, कहिले घरमै आगो लगाइन्छ । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन संधै आपतबिपतमा छ ।’ नयाँ पत्रिका दैनिकले लेखेको छ ।

 

पत्रपत्रिकाको फ्रन्ट पेज जस्ताको तस्तै ।  

तपाईको प्रतिक्रिया