नेपाली कथनाक चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज (भिडियो सहित)

नेपाली कथनाक चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज (भिडियो सहित)
काठमाडौं ।  दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्र ‘ऐश्वर्य’ मा रमेश उप्रती, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत मुख्य भूमिकामा छन् ।चलचित्रमा निर्मल शर्मा, अर्जुन श्रेष्ठ र किरण राना उप्रेतीले लगानी रहेको छ

भटभटेमा लिएर आए बोकेदार्ही (भिडियो सहित)

भटभटेमा लिएर आए बोकेदार्ही (भिडियो सहित)
ईटहरी/ ‘बोके दाह्री’ उपनामले चिनिएका चर्चित गायक श्रीकृष्ण लुइँटेलको नयाँ गीत भटभटेमा सार्बजनिक भएको छ । सार्बजनिक गीतको भिडियो फरक शैलीमा रहेको छ । भिडियोमा श्रीकृष्णले सारी, कुर्ता तथा पेन्ट भेस्ट लगाएका छन् । भिडियोलाई अत्यन्तै मन पराइएको छ । हेर्नुस भिडियो गीतमा श्री कृष्णका साथै सृष्टी लुइँटेल, कृष्ण सुबेदी, रमेश भट्टराई, मिलन खत्री, मिलन परियार, पदम गौतम, नहिम अलि, सुजन चाहर, सोनि...

‘हल्का रमाइलो’ नामक हाँस्य श्रृंखला सुरु

‘हल्का रमाइलो’ नामक हाँस्य श्रृंखला सुरु
    काठमाडौं । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) मिलेर नयाँ हाँस्यव्यंग्य टेलीश्रृंखला सुरु गरेका छन् । उनीहरुले ‘हल्का रमाइलो’ नामक हाँस्य श्रृंखला सुरु गरेका हुन् । ‘मेरी बास्सै’को टिमबाट अलग भएपछि बल्छी धुर्बे र राजुमास्टर करिब ६ महिनापछि सँगै हाँस्यव्यंग्य टेलीश्रृंखलामा फर्किएका हुन् । उनीहरुको संयुक्त लेखन तथा निर्देशन रहेको ‘हल्का रमाइलो’ टेलीश्रृं...

छन😄

छन😄
https://www.facebook.com/NewspatiProduction/videos/361878958095775/?t=0

रवि लामिछानेको समर्थनमा नायिकाहरु उत्रिए सडकमा (भिडियो)

रवि लामिछानेको समर्थनमा नायिकाहरु उत्रिए सडकमा (भिडियो)
काठमाडौैं ।  चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा नेपाली चलचित्र क्षेत्रका नायिकाहरु सडकमा उत्रिएका छन् । ११ दिनदेखि प्रहरीको न्यायिक हिरासतमा रहेका उनी आइतबार रिहा हुने चर्चा चलिरहेका नेपाली चलचित्र क्षेत्रमा आफूलाई अब्बल सावित गरेका श्वेता खड्का, दीपाश्री निरौला, कुञ्जना घिमिरे सुन्तलीलगायतका कलाकारहरु चितवनको सडकमा पुगेर रविको पक्षमा आवाज उठाएका छन् । सडक...