यात्रा गर्दा वान्ता हुने समस्याको समाधान यस्तो छ
नेपालीहरुको महान चाड दशैं सकिएको छ । दशैं मनाउँन गाउँघरमा पुगेका धेरै व्यक्तिहरु यतिबेला कार्यक्षेत्रमा फर्किदै छन् । तपाई पनि घरमा दशैं मनाएर कार्यक्षेत्रमा फर्कदै हुनुहुन्छ होला ।
घरबाट कार्यक्षेत्रमा यात्रा गर्न बस, माइक्रो, ट्याक्सी आदिको प्रयोग गर्नुहुन्छ होला । बास, माइक्रो तथा ट्याक्सीमा यात्रा गर्दा धेरैलाई वान्ता हुने समस्या हुनसक्छ ।
वान्ता हुन्छ भनेर यात्रा नगरी पनि सुख पाइँदै...