अस्पताल छ, उपचार छैन
मोरङको सुन्दररहैँचा नगरपालिका–७ मा बस्ने ३९ वर्षीय उत्तम राईको खुट्टा दुख्यो। उनी पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा पुग्दा चिकित्सकले नसा खुम्चिएको भन्दै थेरापीका लागि सिफारिस गरे। तर, दुई दिनसम्म धाउँदा पनि थेरापी गराउन पाएनन्।
‘फिजियो थेरापी विभागमा कोही भेटिएनन्,’ राईले भने, ‘दुखाइ सहन नसकेपछि थप उपचारका लागि इटहरी गएँ।’ अस्पतालको अवस्था र लापरबाही देखेर आफूलाई दिक्क लागे...











