प्रदेश १ सरकारलाई एक करोड बरावरको स्वास्थ्य समाग्री हस्तान्तरण

प्रदेश १ सरकारलाई एक करोड बरावरको स्वास्थ्य समाग्री हस्तान्तरण
प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री भीम आचार्यलाई हस्तान्तरण गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा एक कार्यक्रमको विच मुख्यमन्त्री आचार्यलाई फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि एक करोड मल््य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अमेरिकी गैर सरकारी संस...

एकाग्रता बढाउन नियमित गर्नुहोस् वृक्षासन

एकाग्रता बढाउन नियमित गर्नुहोस् वृक्षासन
वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पै...

केएमसीले अत्याधुनिक सुविधासहित सञ्चालनमा ल्यायो नेपालकै ठूलो एनआइसीयू

केएमसीले अत्याधुनिक सुविधासहित सञ्चालनमा ल्यायो नेपालकै ठूलो एनआइसीयू
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र वाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ । नेपालमै हालसम्म प्रयोगमा नरहेका उपकरणहरु प्रयोगमा ल्याएर केएमसीले नवजात शिशु र बाल रोगको अत्याधुनिक सघन उपचार कक्ष सञ्चालन गरेको हो । ४० शैयाको नवजात शिशु सघन उपचार कक्ष र १० शैयाको बालरोग सघन उपचार कक्ष गरी बालबालिक...

प्रदेश १ मै पहिलो पटक नोबेलले थाल्यो मृगौला प्रत्यारोपण सेवा

प्रदेश १ मै पहिलो पटक नोबेलले थाल्यो मृगौला प्रत्यारोपण सेवा
  विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । श्रीमतीको मृगौला श्रीमानको शरिरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो । सुनसरीको धरान–६ का ३३ बर्षीय टेकनाथ भुर्तेलको शरिरमा उनकी श्रीमती ३३ बर्षीया नन्दकुमारीको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नोबेल...

विपीमा जारी आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको अनुरोध

विपीमा जारी आन्दोलन फिर्ता लिन स्वास्थ्य  मन्त्रालयको अनुरोध
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन फिर्ता लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आज विज्ञप्तिमार्फत मन्त्रालयले आन्दोलनको क्रममा उठाइएका मागहरू कति पूरा गरिएको र केही पूरा हुने प्रक्रियामा रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । पदाधिकारीको कारवाहीका लागि २५ प्रतिशत सिनेटरको हस्ताक्षरमा कुलपतिसमक्ष प्रतिवेदन पेस गरिसकिएकोले छानविन गरी प्र...

कोरोना खोप: बालबालिकाका लागि फाइजरलाई नेपालमा अनुमति

कोरोना खोप: बालबालिकाका लागि फाइजरलाई नेपालमा अनुमति
काठमान्डाैं / औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए । अन्नपूर्णसँग महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको छ । कोभ्याक्स फ्यासीलिटी अन्तर्गत् खोप आउने हो ।’ स...

आङ खस्नुका १४ कारण र ९ लक्षण

आङ खस्नुका १४ कारण र ९ लक्षण
मलिहलाको सानो पेटमा रहेका अङ्गहरु (पिसाब थैली, पाठेघर वा दिसे आन्द्रा) ले सामान्य अवस्थाबाट ठाउँ छाडेर योनीमा झुर्नलाई आङ झर्नु वा आङ खस्नु भनिन्छ। चिकित्साशास्त्रको दृष्टिकोणले आङ खस्नाको मुख्य कारण सानो पेटभित्रका अङ्गहरुलाई अड्याइराख्ने मांसपेशी कमजोर भएर खुकुलो हुँदै जानु हो। हाम्रो समाजमा महिलाको आङ खस्नुमा विविध सामाजिक कारणहरु पनि जोडिएका छन्। आङ खस्नुका कारणहरु १. सानो उमेरमा विवह...

दाँत बिगार्ने १८ बानी

दाँत बिगार्ने १८ बानी
हाम्रा केही यस्ता बानी हुन्छन्, जुन हामीलाई स्वस्थकर लागे पनि स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका हुन्छन्। हामीले ख्याल नगरेका हाम्रा केही बानीले दाँत बिगार्न सक्छन्ः बरफ चबाउनु बरफ/हिउँ प्राकृतिक र सुगर फ्रि भएकाले हामीलाई लाग्छ यो चबाउनु हानिकारक हुँदैन। तर, कडा र जमेका आइस क्युब मर्‍याङमर्‍याङ चबाउँदा हाम्रा दाँत चोइटिन/भाँचिन सक्छन्। यसरी बरफ चबाउँदा दाँतका नरम टिस्युमा असर परेमा दाँत द...

दहीको फाइदाहरु

दहीको फाइदाहरु
अधिकाशं नेपालीले भोजनमा दहीको समावेश गर्दछन् । यसको स्वाद संगै यसबाट प्राप्त हुने स्वास्थ्य धेरै छन् । दहीको सेवनले शरीरमा धेरै प्रकारको लाभहरु मिल्दछ । दहीमा प्रचुर मात्रामा क्याल्सियम, सोडियम, पोटासियम, भिटामिन ए, डी, बी–१२ पाइन्छ । दही सेवनका फाइदा  ः १. पाचनमा लाभ दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियामा लाभ पुर्याउँछ । चिसो हुने भएकाले दहीको सेवनले मसालेदार खानेकुराको असरलाई कम गर...

अस्पताल छ, उपचार छैन

अस्पताल छ, उपचार छैन
मोरङको सुन्दररहैँचा नगरपालिका–७ मा बस्ने ३९ वर्षीय उत्तम राईको खुट्टा दुख्यो। उनी पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा पुग्दा चिकित्सकले नसा खुम्चिएको भन्दै थेरापीका लागि सिफारिस गरे। तर, दुई दिनसम्म धाउँदा पनि थेरापी गराउन पाएनन्।   ‘फिजियो थेरापी विभागमा कोही भेटिएनन्,’ राईले भने, ‘दुखाइ सहन नसकेपछि थप उपचारका लागि इटहरी गएँ।’ अस्पतालको अवस्था र लापरबाही देखेर आफूलाई दिक्क लागे...