के तपाईको पेटमा ग्याँस भरिने समस्या छ ? यस्ता छन् सजिला उपचार बिधि – जान्नुहोस्
बेसार मसलाको रूपमा प्रयोग हुने वस्तु हो । यसको जरा खासगरी परिकारको रंग बदल्नको लागि प्रयोग गरिन्छ । बेसारलाई नेपालको पश्चीमेली भाषामा हदेली, हदेलो अथवा हल्दी भनिन्छ । हल्दीको रंग पहेंलो हुन्छ । हिन्दू धर्ममा पहेँलो रङको छुट्टै महत्व छ भएको कारणले बेसारलाई विशेष महत्व दिईने गरिन्छ ।
भिटामिन र खनिजको मुख्य स्रोत भएको हल्दिमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व...











