यात्रा गर्दा वान्ता हुने समस्याको समाधान यस्तो छ

यात्रा गर्दा वान्ता हुने समस्याको समाधान यस्तो छ
नेपालीहरुको महान चाड दशैं सकिएको छ । दशैं मनाउँन गाउँघरमा पुगेका धेरै व्यक्तिहरु यतिबेला कार्यक्षेत्रमा फर्किदै छन् । तपाई पनि घरमा दशैं मनाएर कार्यक्षेत्रमा फर्कदै हुनुहुन्छ होला । घरबाट कार्यक्षेत्रमा यात्रा गर्न बस, माइक्रो, ट्याक्सी आदिको प्रयोग गर्नुहुन्छ होला । बास, माइक्रो तथा ट्याक्सीमा यात्रा गर्दा धेरैलाई वान्ता हुने समस्या हुनसक्छ । वान्ता हुन्छ भनेर यात्रा नगरी पनि सुख पाइँदै...

दशैंलाई रमाइलो बनाउन खानपानमा विशेष ध्यान दिउँ

दशैंलाई रमाइलो बनाउन खानपानमा विशेष ध्यान दिउँ
काठमाडौं-दशैको समयमा कार्यलयहरु बन्द हुन्छन् । दशै बनाउन यतिबेला तपाईहरु आफ्नो घरघरमा हुनुहुन्छ होला । दशैको समय घरमा खासै काम हुँदैन । आफन्त, साथीभाई भेटघाट गर्ने र गफगाफ गर्दै तपाईको दिन वितिरहेको होला । यसका साथै दशैमा मासु खाने चलन रहेको छ । मासुलाई विशेष परिवारको रुपमा लिइन्छ । दशैको समयमा ओल्लो घर पल्लोघर जता गएपनि खानेकुरा मासु नै हुन्छ । आफन्तहरुले छिमेकी घरमा जानेवित्तिकै मा...

दशैँमा मासु खाँदा ख्याल राख्नुपर्ने ९ कुरा, यस्ता रोगीले ध्यान दिनुस् !

दशैँमा मासु खाँदा ख्याल राख्नुपर्ने ९ कुरा, यस्ता रोगीले ध्यान दिनुस् !
दशैँमा विशेषतः मासुको बढी मात्रमा प्रयोग गरिन्छ । मासु प्रयोग गर्दा सकेसम्म ताजा र कम प्रयोग गर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर एक चोटी काटेको मासु दशैँभर नै प्रयोग गरेको पनि पाइन्छ । यस्तो मासु खाँदा स्वास्थ्यका लागि राम्रो हुनेछ । –     मासु तथा मासुजन्य पदार्थको उत्पादन स्वस्थ पशुपन्छीको बध गराउनु पर्छ । –     आफूले सेवन गर्ने मासु सफा ठाउँमा काटौँ । –     छाला नखाँदा स्...

खुर्सानीले रोक्न सक्छ फोक्सोको क्यान्सर ,आफू पनि जानाै र शेयर गरि अरुलाई नि जानकारी पुर्‍याऊ

खुर्सानीले रोक्न सक्छ फोक्सोको क्यान्सर ,आफू पनि जानाै र शेयर गरि अरुलाई नि जानकारी पुर्‍याऊ
ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा गर्ने गर्छ ।खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक रहेकाे छ ।हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा घटाउने गर्दछ । खुर्सानीमा एन्टी–अक्सिडेन्ट भरपूर पाइन्छ, जुन स्वास्थ्यका लागि ज्यादै...

घ्यू कुमारीको १५ भन्दा बढी औषधीको काम – पुरा पढेर सेयर गर्नुहोस्

घ्यू कुमारीको १५ भन्दा बढी औषधीको काम – पुरा पढेर सेयर गर्नुहोस्
घ्यू कुमारीले गर्छ १६ भन्दा बढी औषधीको काम ! आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।मस्तिष्कको रोगमा नित्य १ चम्चा घ्यू कुमारी खाने ...

गिजाबाट रगत बग्ने समस्या छ, अपनाउनुहोस् यस्तो उपाय

गिजाबाट रगत बग्ने समस्या छ, अपनाउनुहोस् यस्तो उपाय
गिजाबाट रगत बग्ने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । यसो हुनुमा विभिन्न कारण हुन्छन् । दाँत र गिँजाको नियमित सफाइ नगर्नु, मुखमा संक्रमण हुनु, भिटामिन सी को कमी, ल्युकेमिया जस्ता कारणले गिजाबाट रगत बग्नसक्छ । गिजाबाट रगत बग्ने समस्या धेरैलाई सामान्य लाग्न सक्छ । तर यसको परिणाम निकै जटिल समेत हुने भएकाले सचेतता अपनाउनुपर्छ । गिजालाई स्वस्थ राख्न र गिजाबाट रक्तश्राव हुने समस्या उत्पन...

कुन भिटामिनले कस्तो फाइदा गर्छ ?

कुन भिटामिनले कस्तो फाइदा गर्छ ?
भिटामिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरेर हामीलाई रोगहरु लाग्नबाट बचाउँछ । हरिया सागपात तथा सबै जातका तरकारीहरुमा भिटामिन पाइन्छ । सबै जातका फलफूल, फुल, माछा, मासु र दूधमा पनि भिटामिन हुन्छ । भिटामिन ए,बी,सी,डी ई र के गरी विभिन्न थरीका हुन्छन् । विभिन्न फलफुल, सागपात तथा तरकारीमा विभिन्न थरीका भिटामिनहरु पाइन्छ । आज हामी तपाईलाई कुन भिटामिनले शरीरलाई कस्तो फाइदा गर्न भने...

दशैंको खानपानबारे डा अरुणाको सुझाव : करकाबमा धेरै नखानुस्

दशैंको खानपानबारे डा अरुणाको सुझाव : करकाबमा धेरै नखानुस्
नेपालीहरुको महान वर्ष दशैं नजिकिँदै छ । दशैंको विशेष परिकार मासु हो । पहिला– पहिला मानिसहरुले मासु खानकै लागि दशैं कुर्नुपर्ने अवस्था थियो । त्यसैले पनि दशैंलाई मिठो मसिनो खाना खाने चाडको रुपमा पनि लिइन्थ्यो । तर समय परिवर्तन भएको छ । आजभोलि मानिसले चाहेको समयमा जस्तोसुकै परिकार र पोषयुक्त खाना खानसक्ने क्षमता राख्छन् । तर पनि नेपालीहरु दशैंलाई अझैपनि मासु खाने चाडकै रुपमा लिन्छन् । अन्य ...

चिया के हो ? यी हुन् चिया पिउनुका फाइदा

चिया के हो ? यी हुन् चिया पिउनुका फाइदा
वैज्ञानिक भाषा अनुसार क्यामेलिया साइनेन्सिस प्रजातीको बोटका प्रशोधित पातहरु दुध वा तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ नै चिया हो । चिया विश्वमा पानीपछि दोश्रो धेरै पिइने तरल पर्दाथ हो । प्रायजसो नेपालीले हरेक मौसममा चिया पिउने गर्दछन् । नेपालीहरुका लागि चिया दैनिक जीवनशैली जत्तिकै बनेको छ । चिनिया“, आसामी र क्याम्बोड गरी तीन जातमा चियाको बोटलाई वर्गिकरण गरिएको छ । तयारी चियाका पनि ती...

बहुउपयोगी पुदिनाका २५ फाइदा

बहुउपयोगी पुदिनाका २५ फाइदा
करेसाबारीमा सजिलै उम्रने तथा बिना मलजल पनि सजिलै मौलाउने पुदिनाको सेवन मानव स्थास्थका लागि निकै उपयोगि छ । औषधीय गुण भरीएको पुदिनाको पातमा विभिन्न रोग निवारण गर्ने क्षमता हुन्छ । पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसले जस्तै थकित मानिसलाई पनि फ्रेस बनाउने गर्दछ । अत्यन्त धेरै औषधीय गुण भएको पुदिनाका निम्न फाइदाहरु छन् : १. नरिवलको तेलसंग पुदिना पिसेर मिश्रण बनाई छाती,...