थाइराइड के हो ? कसरी बँच्ने ?

थाइराइड के हो ? कसरी बँच्ने ?
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३० र ट्राइआयोडो थाइरोनीन) टी–४० हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने...

गर्मी मौसममा कस्ता खानेकुरा खाने ?

गर्मी मौसममा कस्ता खानेकुरा खाने  ?
बर्षायाममा हुने अत्यधिक गर्मीले मानिसलाई खानपानमा खासै रुची हुदैँन । अझ गर्मी मौसममा शरीरबाट धेरै पसिना निस्किएसँगै शरीरमा पानीको मात्रा कम हुन्छ र जलवियोजनको खतरा हुन सक्छ । त्यसैले गर्मीमा खानपिनमा निकै विचार पुर्‍याउनुपर्छ । पानीको मात्रा अत्यधिक भएका चिज खानुपर्छ । गर्मी मौसममा कस्ता खानेकुरा खाने त ? क) दही : शरीरमा पानीको अभावले हुने ‘डिहाइड्रेसन’बाट बच्न यो मौसममा सबैभन्दा राम्रो खानाको ...

महिनावारी नियमित बनाउन यी खानेकुरा उपयोगी

महिनावारी नियमित बनाउन यी खानेकुरा उपयोगी
हर्मोनको गडबडीका कारण महिलाहरुमा महिनावारी अनियमित हुने गर्छ ।  इन्डोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हार्मोनको सन्तुलन बिग्रिए महिनावारी गडबड हुन्छ । कहिलेकाहीँ खानपान तथा बसाइ सराइका कारण पनि महिनावारी गडबड हुन्छ । पोषण तथा सन्तुलित खानाको अभावमा महिलाहरू कमजोर हुन्छन् साथै धेरै मोटाउँदा तथा दुब्लाउँदा पनि शरीरमा महिनावारी गराउने तत्व घटबढ भै महिनावारी अनियमित हुन्छ । यसैगरी तनावका कारण प...

गर्मीमा बालबालिकालाई घमौराबाट कसरी जोगाउने ?

गर्मीमा बालबालिकालाई घमौराबाट कसरी जोगाउने ?
गर्मी मौसमको सुरुवातसँगै बच्चाहरुमा घमौरा आउने समस्या बढ्दै जान्छ । अस्पतालहरुमा पनि घमौराको उपचारका लागि आउने बालबालिकाको संख्या गर्मी मौसममा बढ्ने गर्छ। तराई क्षेत्रका धेरैजसो बालबालिकाले ‘घमौरा’ सामना गर्नुपर्छ । गर्मीमा पसिना बढी आउने र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणले बन्द हुँदा छाला चिलाउने वा मसिना बिमिराहरु देखा पर्छन्। गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन ...

‘स्वास्थ्यमा बजेट घटाउनु हुँदैन, स्वास्थ्यको लगानी खर्च होइन’

‘स्वास्थ्यमा बजेट घटाउनु हुँदैन, स्वास्थ्यको लगानी खर्च होइन’
 आगामी जेठ १५ गते सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। सरकारले स्वास्थ्य मन्त्रालयको बजेट घटाउन लागिरहेको छ। आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको भन्दा ४० प्रतिशतभन्दा कम सिलिङ दिएको छ। स्वास्थ्यमा चालु आर्थिक वर्षका लागि ६९ अर्ब बजेट थियो। आगामी आर्थिक वर्षका लागि ४१ अर्ब मात्र सिलिङ दिइएको छ। कोभिड महामारीले नेपालको स्व...

कोलेस्ट्रोलदेखि कब्जियतको औषधी हरियो मकै

कोलेस्ट्रोलदेखि कब्जियतको औषधी हरियो मकै
एजेन्सी । हरियो मकै एकदमै भ्रम सिर्जना गर्ने खालको खाना पनि मानिन्छ । किनकी धेरैलाई यसमा धेरै चिनीको मात्रा हुन्छ भन्ने छ । तर साँचो कुरा यो हो कि एक सय ग्राम मकैमा जम्मा ३ ग्राम मात्र सुगरको मात्रा हुन्छ । त्यसैले हरियो मकैलाई तपाईं दिनहुँ आफ्नो खानपानमा ढुक्कसँग समावेश गर्न सक्नुहुन्छ । मकैको मुख्य फाइदा भनेकै यसमा उच्च मात्रामा फाइबर पाइन्छ । जो हाम्रो स्वास्थ्यका लागि एकदमै आवश्यक तत्व हो ।...

एलोभेराले सुख्खा कपाललाई मोइस्चराइज गर्छ

एलोभेराले सुख्खा  कपाललाई मोइस्चराइज गर्छ
 एलोभेरा एक यस्तो तत्व हो, जसले तपाईंलाई यी सबै चीजहरूमा मद्दत गर्दछ। यसमा पाइने भिटामिन, एमिनो एसिड र मिनरल्सले कपाललाई लामो, बाक्लो र चम्किलो बनाउन मद्दत गर्छ।  एलोभेराले सुख्खा र सुस्त कपाललाई मोइस्चराइज गर्छ। एलोभेरालाई हेयर मास्कको रूपमा प्रयोग गर्न सकिन्छ। एलोभेरा मास्क कपाल लामो, बाक्लो, चम्किलो र रेशमी बनाउन प्रयोग गर्न सकिन्छ। एलोभेरा लगाउँदा हुन सक्ने फाइदाका बारेमा जान्नुहोस् । कस...

धेरै टमाटार खानु मृगौलाका लागि हुनसक्छ घातक

धेरै टमाटार खानु मृगौलाका लागि हुनसक्छ घातक
टमाटर एक महत्त्वपूर्ण ‘संरक्षी खाद्य’ हो, किनभने यसमा धेरै पौष्टिक मूल्य हुनुका साथै यसको व्यापक उत्पादन हुन्छ। आलु र सखरखण्डपछि यो विश्वको तेस्रो सबैभन्दा ठूलो सब्जी हो, तर ‘केप्ड भेजिटेबल’(मा यसको पहिलो स्थान छ। सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन टमाटरको प्रयोग गरिन्छ।टमाटरको अधिक सेवनले शरीरमा केहि नकारात्मक प्रभाव पार्न सक्छ। टमाटर मात्र होइन, यसको बीउले पनि स्वास्थ्यलाई हानि पुर्‍याउँछ। ...

पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ?

पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ?
पाठेघर सृष्टिको उद्गम विन्दु हो । पाठेघरमा नै भुण्र हुर्कन्छ । पाठेघर भएकै कारण शरीरिक रुपमा पुरुषभन्दा महिला फरक हुन्छन् । पाठेघर महिलाको अस्तित्वसँग जोडिएको हुन्छ । सृष्टिको उद्गम विन्दु मानिने पाठेघर हेरचाहमा विशेष ध्यान नदिदा महिलाहरुलाई जीवनभर पीडा भोग्नु पर्ने हुन्छ । पछिल्लो समय धेरै महिलाहरु पाठेघरको समस्याबाट ग्रसित छन् । पाठेघरमा के कस्ता समस्याहरु आउँछन् ? १. महिलाको जिवनमा पाठेघर...

गर्भवतीले ध्यान दिनुपर्ने २३ कुरा

गर्भवतीले ध्यान दिनुपर्ने २३ कुरा
१. मानसिक तनाव नलिइकन काम गर्ने। २. धेरै यात्रा नगर्ने। ३. लगातार कम्प्युटरमा काम नगर्ने। ४. रेडिएसन आउने बस्तुवाट बच्ने जस्तै: मोवाइल, एक्स रे आदि। ५. लामो समय कुर्सीमा बसेर काम गर्नु परेमा बीचबीचमा केहीबेर हिँड्ने। ६. खानपानमा ध्यान दिने। ७. फलफूल र पौष्टिक खाना बोकेर हिँड्ने र समय मिलाएर खाने। ८. भोक नलागे पनि खाना खाने। ९. पानी बढी पिउने। १०. गर्भावस्थामा धेरै शा...