गर्भावस्थाका तीन चरण: के गर्ने के नगर्ने ?
गर्भावस्था एक विशेष अवस्था मात्र नभएर जटिल अवस्था पनि हो । यो अवस्थामा गर्भवतीले आफ्नो स्वास्थ्यप्रती पूर्ण सावधानी अपनाउनुपर्छ ।
गर्भवतीले खानपान र आरामका साथै शरीरमा आउने विभिन्न परिवर्तनवारे पनि उत्तिकै ख्याल राख्नुपर्छ । किनकी यस्तो अवस्थामा हुने सामान्य कमजोरीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ ।
गर्भावस्थालाई खासगरी तीन चरणमा विभाजन गरिन्छ । विभिन्न चरणमा आउने परिर्वतन र जटिलताहरु यसप...











