यस्ता छन् जाडोमा घाम ताप्नुको फाइदा
जाडोमा तातो घाममा बस्न सबैलाई मन पर्छ । विशेष गरी नेपालमा मंसिर, पुस र माघको समयमा धेरै नै जाडो हुने भएकाले घाममा बस्न सबै रुचाउँछन् ।
यतिमात्रै नभएर हिन्दू धर्ममा घामलाई सूर्य देवता मानेर पूजा गर्ने र जल चढाउने प्रचलन छ । घामको धार्मिक मात्र नभइ बैज्ञानिक महत्व पनि रहेको छ ।
घामले हाम्रो शरीरलाई तातो मात्र नभई पर्याप्त मात्रामा भिटामीन डी पनि प्रदान गर्दछ । स्वास्थ्य बिज्ञका अनुसार घामले विभिन्...










