नेपालमा विशेषज्ञ नर्सहरुको उचित प्रयोग राज्यले कहिले गर्ने?

नेपालमा विशेषज्ञ नर्सहरुको उचित प्रयोग राज्यले कहिले गर्ने?
कोरोनाको विश्वव्यापी महामारीको समयमा अग्रपंक्तिमा खटेर काम गरिरहेका नर्सहरुलाई हेरेर सायद धेरैले नर्सिंग पेशाको महत्व बुझिसक्नुभएको छ। नर्सिङ पेशा केवल औषधि दिने र सुइ लगाउने मात्र होइन भन्ने कुरा पनि अलि अलि बुझ्न थाल्नुभएको छ होला। तर नर्सिङ शिक्षा र नर्सिङ पेशाको कार्यक्षेत्रको दायरा बुझाउन बाँकी नै छ। अनेकौं पीडादायी संघर्ष गर्दै काम गरेपनि यतिबेला स्टाफ नर्सको भूमिका धेरैजसो भनिरहनुपर्दैन तर ...

धरान विपीमा थप ३ जनाको कोरोना संक्रमितको मृत्यु

धरान विपीमा थप ३  जनाको कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मोरङ बेलवारीकी ५६ वर्षिय महिला र झापाको दमक नगरपालिकाका ८३ वर्षिय पुरुषको आज बिहान निधन भएको प्रवक्ता सापकोटाले जानकारी दिए । प...

विराट शिक्षण अस्पतालमा विराटनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु

विराट शिक्षण अस्पतालमा विराटनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु
कोरोना संक्रमण्को कारण बिराटनगरमा एक महिलाको मृत्यु भएको छ । विराटनगर –१५ मिल्स एरिया घर भए पनि विराटनगर–११ माइत बस्दै आएकी ४४ वर्षीया महिलाको मृत्यु भएको हो । मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार राति ८ बजे ४४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले बताए । श्वासप्रश्वासमा समस्या देखिएकोपछि उनलाई मंगलबार दिउँसो अस्पतालमा भर्ना ...

आज एकै दिन इटहरीमा १४ जना कोरोना संक्रमित थपिए , १ सय नाघ्यो संक्रमित संख्या

आज एकै दिन इटहरीमा १४ जना कोरोना संक्रमित थपिए , १ सय नाघ्यो संक्रमित संख्या
आज एकै दिन इटहरीमा १४ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना संक्रमित थपिए सगै इटहरीमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । संक्रमण पुष्टि भएकाहरु इटहरी वडा नं. २ का ३८ वर्षीय पुरुष, इटहरी वडा नं. ५ का २६ वर्षीय पुरुष, ४२ वर्षीय पुरुष र ३४ वर्षीया महिला, इटहरी वडा नं. ९ का २३ र २६ वर्षीया महिला र ६० वर्षीय पुरुष, इटहरी वडा नं. १२ की १५ वर्षीया बालिका, इटहरी वडा नं. १४ का १२ वर्षीया बालि...

प्रदेश १ मा थपिए १०९ जना कोरोना संक्रमित

प्रदेश १ मा थपिए १०९ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०९ जना कोरोना सङक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । जसमा मोरङ र सुनसरीमा ४८–४८, झापामा आठ, खोटाङमा एक र प्रदेश बाहिरका चार जना रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा दुई महिला छ पुरुष, ग्रामथानमा एक महिला पाँच पुरुष, बेलबारीमा एक महिला दुई पुरुष, बुढीग...

कोरोनाको कारण मृत्यु हुनेको संख्या १६४ पुग्यो, थपिए ८५५ जना कोरोना संक्रमित

कोरोनाको कारण मृत्यु हुनेको संख्या १६४ पुग्यो, थपिए ८५५ जना कोरोना संक्रमित
नेपालमा कोरोनाको कारण थप ७ जनाको मृत्यु भएको छ । काठमाडौंका ७१ बर्षिय महिला, काठमाडौंकै ७४ र ६६ बर्षिय पुरुष, सिराहाका २२ बर्षिय पुरुष, पर्साका ६८ बर्षिय पुरुष, धनुषाका ७६ बर्षिय पुरुष र रुपन्देहीका ५३ बर्षिय पुरुष रहेको वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ । त्सस्तै थप ८५५ जनामा कोरोना सं...

‘इम्युनिटी पावर’ बढाउने यी खाने लसुन, अदुवा,बदाम, बेसार र अमिला फल

‘इम्युनिटी पावर’ बढाउने यी खाने लसुन, अदुवा,बदाम, बेसार र अमिला फल
काठमाडौँ । रगतमा डब्लुबिसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ, र हामीलाई छिटै रोगले आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता (इम्युनिटी पावर) बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त राख्नुपर्छ। यी खानेकुराको नियमित सेवनले शरीरमा डब्लुबिसीको कमी हुन पाउँदैन : लसुन, अदुवा खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक छ । यी दुवैमा डब्लुबिसी अर्थात् शरीरको र...

मोरङको विराट मेडिकल कलेजमा काेराेना संक्रमितकाे उपचार सुरू

मोरङको विराट मेडिकल कलेजमा काेराेना संक्रमितकाे उपचार सुरू
मोरङको वुढिगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेज टिचिङ अस्पतालले काेराेना संक्रमितकाे उपचार सुरू भएकाे छ  । सामाजिक विकास मन्त्रालयको पहलमा टिचिङ अस्पतालले  कोरोना संक्रमितको लागि ६० शैय्याको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो । होल्डिङ आइसोलेसनको ६० मध्ये २० शैय्या अस्पतालका कर्मचारी र बाँकी ४० वटा शैय्या सर्वसाधारण बिरामीका लागि छुट्याइएको अस्पतालले जनाएको छ । होल्डिङ सेन्टरको सञ्च...

आज दर खाने दिन : दर खाँदा स्वास्थ्यमा ध्यान दिऔं

आज दर खाने दिन : दर खाँदा स्वास्थ्यमा ध्यान दिऔं
तीजको आगमनसँगै नेपाली महिलाहरूमा उत्साह जाग्ने गरेको पाइन्छ । हिन्दू परम्पराअनुसार तीजमा ब्रत बस्नुभन्दा एक दिनअगाडि शरीरलाई कमजोर हन नदिनका लागि पोसिलो र स्वस्थ खानेकुराको सेवन गरिन्छ । तीज नजिकिएसँगै घरघरमा, टोलमा, साथीभाइदेखि कार्यालयमा समेत दर खान सुरु भइसकेको हुन्थ्यो । तर, यसपालि कोरोना भाइसरको कारण घरमै तीज मनाउनु पर्ने भएको छ । तीजमा जम्मा हुने, नाचगान गर्ने, दर खाने, बजारमा गएर सामान क...

कोरोनाको कारण आज ९ जनाको मृत्यु

कोरोनाको कारण आज ९ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ जनाको र विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड(१९ उपचार केन्द्रमा उपचारको क्रममा एक जना गरी ९ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा १, धादिङमा १, धनुषामा २, सप्तरीमा १, मोरङमा १, कपिलवस्तुमा १ र बारामा १ गरी जम्मा ८ जनाको मृत्यु भएको हो। मन्त्रा...