यसरी हुन्छ युरिक एसिड, यी हुन कारण र बच्ने ८ उपाय

यसरी हुन्छ युरिक एसिड, यी हुन कारण र बच्ने ८ उपाय
युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्राम...

मकै खानुका यस्ता छन् १० फाइदा

मकै खानुका यस्ता छन् १० फाइदा
तराई लगायत पहाडमा समेत सजिलै उत्पादन हुने मकै धेरैले खाजाका रुपमा खाने गर्दछन् । मकैको स्वादका कारण यसका विभिन्न परिकार बनाएर ठूला होटल, फिल्म हलदेखि साधारण फुटपाथमा समेत यसको बिक्री हुने गर्दछ । मकैलाई प्रत्यक्ष भुटेर, उसिनेर, पोलेर तथा कुटेर खानाको साटो समेत उपभोग गरिन्छ । मकैको सेवन स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । मकै खादा के के फाइदा हुन्छन् त ? १. मकैमा फाइबरको मात्रा...

डेंगु निको पार्ने घरेलु विधिः मेवाको पातबाट यसरी बनाउनुस् औषधि

डेंगु निको पार्ने घरेलु विधिः मेवाको पातबाट यसरी बनाउनुस् औषधि
अहिले मुलुकभर डेंगुको संक्रमण फैलिएको छ । ५ हजारभन्दा बढी मानिस डेंगुबाट संक्रमित भएका छन् । डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी हुन्छन् । डेंगुको औषधि हुँदैन । चिकित्सकहरुले समेत लामखुट्टेको टोकाइबा...

पत्थरी भएको छ ? यो हो एक हप्तामै छुटकारा पाउने घरेलु विधि

पत्थरी भएको छ ? यो हो एक हप्तामै छुटकारा पाउने घरेलु विधि
घरेलु उपचार पद्धतिद्वारा एक हप्तामै किड्नीमा भएको पत्थरीबाट छुटकारा पाउन सकिन्छ । तपाईलाई किड्नीमा जम्मा भएको पत्थरीलाई प्राकृतिक उपचार प्रक्रिया अपनाएर पूर्ण रुपले सफा पार्न सकिने विधिको बारेमा यहाँ जानकारी प्रस्तुत गरिएको छ- किडनीमा भएको पत्थरी ठूलो आकारको छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ । यो घरेलु विधि अपन...

पुल्टुक्क देखिने पेट लुकाउनु छ भने यसो गर्नुस्

पुल्टुक्क देखिने पेट लुकाउनु छ भने यसो गर्नुस्
  के तपाईं पेट बढेर हैरान हुनुहुन्छ ? अर्थात जति गर्दा पनि पेट घटेन ? साथिभाइ भेटघाट तथा बाहिर हिड्दा पेट देखिएर अप्ठ्यारो पो मानिरहनु भएको छ की ? यदि तपाईंलाई यो समस्या छ भने तपाईंले लगाउने कपडाले पनि तपाईंलाई केही सहयोग पुर्‍याउन सक्छ । यसको मतलव कपडाले तपाईंको पेट घटाउन र स्वस्थ राख्न त मद्धत गर्दैन तर तपाईंको मोटोपना नदेखाउन भने केही हद सम्म मद्धत गर्छ । आजभोली हाइवेस्ट लेगिङ्ग्स...

पेट घटनाउन बिहानै गर्नुपर्ने ८ अभ्यास

पेट घटनाउन बिहानै गर्नुपर्ने ८ अभ्यास
  शहरको बसोबास र कम शारीरिक अभ्यासका कारण अधिकांश नेपालीको पेट लागेको छ । पेट जति सजिलै लाग्छ घट्न त्यतिनै मुस्किल पनि छ । त्यसैले तपाईंलाई सजिलै गरी पेट घटाउनका लागि गर्नुपर्ने ८ अभ्यासबारे जानकारी दिँदैछौ । जुन अभ्यास तपाईले दैनिक एक महिनासम्म लगातार गर्नु भयो भने नतिजा आफैं थाहा पाउनु हुनेछ । त्यसका लागि तपाईंले २० मिनेटको दैनिक समय छुट्याउनुभयो र खानपान थोरैमात्र व्यवस्थापन गर्नुभय...

के हो हिप फ्याक्चर ? कस्तो छ यसको उपचार

के हो हिप फ्याक्चर ? कस्तो छ यसको उपचार
कुनै पनि दुर्घटना हुनासाथ हामी शरीरको बाहिरी भागमा चोट लागे नलागेको र रगत बगेको छ कि छैन भनेर हेर्ने गर्दछौ । यदी शरीरको बाहिरी भागमा ठुलो चोट नलागे वा रगत नबगेमा हामी त्यसलाई सामान्य सम्झेर छाडि दिन्छौ । तर कुनै पनि दुर्घटनामा पर्दा हाम्रो शरीरमा बाहिरी भागमा लागे जस्तै शरीरको भित्रि भागमा समेत चोट लाग्ने गर्दछ । त्यसैले दुर्घटनामा परे लगत्तै सबैभन्दा पहिला शरीरका भित्रि भागमा चोट लाग्यो कि भन...

खुर्सानीले रोक्न सक्छ फोक्सोको क्यान्सर, आफू पनि जानौं र शेयर गरि अरुलाई नि जानकारी गराऊ

खुर्सानीले रोक्न सक्छ फोक्सोको क्यान्सर, आफू पनि जानौं र शेयर गरि अरुलाई नि जानकारी गराऊ
ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा गर्ने गर्छ । खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक रहेकाे छ । हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा घटाउने गर्दछ । खुर्सानीमा एन्टी–अक्सिडेन्ट भरपूर पाइन्छ, जुन स्वास्थ्यका लागि ज्यादै लाभदायक रहने गर्छ र रक्...

डेंगु नियन्त्रण प्रभावकारी नभएको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग

डेंगु नियन्त्रण प्रभावकारी नभएको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग
काठमाडौं– नेपाली कांग्रेसका सांसद संञ्जय कुमार गौतमले डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले डेंगुले देशै आक्रान्त बनिसक्दा मन्त्रालय विषयवस्तुको गार्भियतामा संवेदनशील नबनेको भन्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् ।...

रक्सी र चुरोट मध्ये कुन चाँही धेरै खतरनाक ?

रक्सी र चुरोट मध्ये कुन चाँही धेरै खतरनाक ?
एजेन्सी– चुरोट वा रक्सी कुन चाँही बढी हानिकारक होला स्वास्थ्यका हिसावमा ? सेवनकर्तालाई प्रश्न गर्ने हो भने उनीहरुको आ–आफ्नै खाले जवाफ हुन सक्छ । एउटा अनुसन्धानले एक सातामा ७५० मिलिलिटर रक्सी पिउँदा सोही अवधिमा महिलाले १० र पुरूषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको खतरा उत्पन्न हुने देखाएको बीबीसीले जनाएको छ । बेलायती अनुसन्धान कर्ताहरुका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका त...