यसकारण खाना राम्ररी चपाएर खानुपर्छ

यसकारण खाना राम्ररी चपाएर खानुपर्छ
– विस्तारै राम्रोसँग चपाएर खाने गर्दा खाना कम खाइन्छ। किनकि, चपाई–चपाई खाँदा पेट चाँडै अघाउँछ। यसले गर्दा स्वाभाविक रूपमा शरीरको वजन कम हुन जान्छ। – राम्रोसँग चपाएर खाने गर्नाले खानामा रहेका प्रोटिन, क्याल्सियम, आइरन, भिटामिनलगायत पोषक तत्व हाम्रो शरीरमा राम्रोसँग घुल्न पाउँछन्। यसो भयो भने मोटाइँदैन। शरीर स्वस्थ र फिट रहन्छ। – राम्रोसँग चपाएर खाने गर्दा खाना राम्रोसँग पच्छ र पाचन प्रक्रिया ...

काँचो प्याज खानुका यस्ता छन् फाइदै फाइदा – सबैले एकपटक पढ्नुहोस्

काँचो प्याज खानुका यस्ता छन् फाइदै फाइदा – सबैले एकपटक पढ्नुहोस्
भान्सामा दैनिक रुप:मा प्याज प्रयोग हुन्छ। कति:पयले तरकारी–अचारमा प्याज हाल्छन् त क’तिले सलादको रुपमा काँ’चै खान मन पराउँछन्। खासमा प्याज काँचै खा’नु बढी फाइदाजनक हुन्छ। काँचो प्याजले कैयौं मौसमी बिरा:मीबाट बचाउन सहयो’ग पुग्छ। साथै तपा’ईंको सुन्दरतामा पनि काँचो प्याजले निखारता ल्याउँछ। यस्ता छन् काँचो प्याजका खास ५ फाइदा – प्या:जमा पाइने फस्फोरस, म्याग्नेसियम, पोटा’सियम र भिटामिन सी ले हाम...

सेतो पानी बगिरहने समस्याले हैरान हनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

सेतो पानी बगिरहने समस्याले हैरान हनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार
महिलाहरुको यौनाङ्गबाट सेतो वा हल्का पहेलो खालको पानी बग्ने प्राकृतिक प्रक्रिया हो, ल्युकोरिया (Leukorrhea) ।महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह (१५ वर्षको उमेरदेखि ४९ वर्ष उमेरसम्म) का महिलाहरुमा हुन सक्ने नितान्त प्राकृतिक र सामान्य चक्र हो ल्युकोरिया।महिलाको योनीबाट सेतो रंगको, चिपचिप खालको पानी बग्नुलाई स्वास्थ्यको भाषामा...

मिर्गौला बिग्रने ९ कारण र बिग्रन नदिने १७ उपाय

मिर्गौला बिग्रने ९ कारण र बिग्रन नदिने १७ उपाय
मिर्गौला रोग के हो? प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यिनै अंगलाई मिर्गौला भनिन्छ। मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु  हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर...

मिर्गौलाको संक्रमण हुन नदिन के गर्ने?

मिर्गौलाको संक्रमण हुन नदिन के गर्ने?
मिर्गौलाको संक्रमण निकै पीडादायी रोग हो, जो मूत्राशय (ब्लाडर) को संक्रमण सिस्टाइटिसका कारण हुन्छ। अधिकांश मानिसमा सिस्टाइटिसबाट मिर्गौलाको संक्रमण हुँदैन। तर, कहिलेकाहीँ ब्याक्टेरिया ब्लाडरबाट एक या दुवै मिर्गौलासम्म पुग्न सक्छन्। तत्कालै रोग पहिचान गरेर एन्टिबायोटिकले उपचार गरेमा मिर्गौलाको संक्रमण गम्भीर हुँदैन। तर, समयमै उपचार गरिएन भने अवस्था खराब हुँदै गएर मिर्गौला बिग्रने सम्भावना हुन्छ। ...

विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ लाख ९६ हजार पुग्यो

विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ लाख ९६ हजार पुग्यो
विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ लाख ९६ हजार १६ पुगेको छ। अहिलेसम्म ६७ करोड ९३ लाख २३ हजार ७९३ जनामा संक्रमण भएको छ। जसमध्ये ६५ करोड २१ लाख १३ हजार ९७१ ले कोरोनालाई जितेका छन्। पछिल्लो २४ घण्टामा १० हजार २४९ जनामा नयाँ संक्रमण देखएको छ। सोही अवधिमा २० जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ। ज्यान गुमाउने २० जना दक्षिण कोरियाका नागरिक हुन्। दक्षिण कोरियामा मात्...

हात्तीपाइलेको औषधि कसले खाने, कसले नखाने?

हात्तीपाइलेको औषधि कसले खाने, कसले नखाने?
आज (बिहीबार)देखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ। आज (फागुन ११ गते)देखि सुरु भएको अभियान फागुन २५ गतेसम्म सञ्चालन हुने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको हो। दिगो विकास लक्...

दाँत दुखाइबाट बच्ने घरेलु उपाय

दाँत दुखाइबाट बच्ने  घरेलु उपाय
१. नुन–पानीले कुल्ला गर्ने एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ। नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाइ निको गर्छ। २.ल्वाङको तेल राख्ने दाँत दुख्दा ल्वाङको तेल राखेर घरमै उपचार गर्न सकिन्छ। तेल नभएको अवस्थामा ल्वाङको फुललाई नरिवलको तेलमा फुराएर त्यसको धुलो दाँत दुखेको ठाँउमा लगाउन सकिन्छ। यो तेलले दाँत बल्केको वा दुखेक...

विद्यालय तहमै विद्यार्थीको आँखा परीक्षण गरीने

विद्यालय तहमै विद्यार्थीको आँखा परीक्षण गरीने
सरकारले विद्यालय तहमा नै विद्यार्थीको आँखा परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) मा विद्यालयमा रहेका विद्यार्थीको हरेक वर्ष आँखा परीक्षण गर्ने भएको हो। मन्त्रालयले आँखा स्वास्थ्य सेवालाई मूल स्वास्थ्य सेवासँग एकीकृत गर्दै सेवाको पहुँच समुदाय स्तरमा पुर्याउन र आँखा सेवालाई थप गुणस्तरीय बनाउनका लागि रणनीति ल्याएको हो।...

छालामा सेतो दुभी किन आउँछ ?

छालामा सेतो दुभी किन आउँछ ?
शरीरका कुनै अंगमा सेतो दुभी आएमा मनमा विभिन्न प्रश्न उब्जिन्छन्, यो कुनै गम्भीर रोग पो हो कि ? के कारणले यस्तो दुभी आयो ? तर यो कुनै रोगभन्दा पनि सौन्दर्य समस्या मात्र भएको चिकित्सकहरु बताउँछन् । दुभी के कारणले आउँछ ? यसले छालाको सौन्दर्य बिगार्नेबाहेक अरू कुनै असर गर्छ कि गर्दैन ? लगायत विषयमा छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा. अनिलकुमार भट्टसँग गरिएको कुराकानी : खासमा छालामा हुने सेतो दुभी ...